Now Reading:
अमेरिकी डलरको मूल्यले ११५ रुपियाँ नाघ्यो
Full Article 30 second read

अमेरिकी डलरको मूल्यले ११५ रुपियाँ नाघ्यो

भदौ २१, अमेरिका । अमेरिकी डलरको मूल्यले ११५  रुपियाँ नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार डलरको बिक्रीदर मूल्य ११५ रुपियाँ  ११ पैसा तथा खरिददर मूल्य ११४ रुपियाँ  ५१ पैसा छ।

अघिल्लो दिनको तुलनामा यो २७ पैसा महँगो हो। एक सातायता डलरले दैनिक उच्च मूल्यको रेकर्ड कायम गर्दै आएको छ।डलरको मूल्य बढ्दा आयातित सामानको समेत मूल्य बढ्ने भएकाले महँगीको दर बढ्न जान्छ। यसले आयातित सामानमा पूर्ण निर्भर नेपालको व्यापार घाटा समेत बढाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.