Now Reading:
लागुऔषधसहित २ जना पक्राउ
Full Article 20 second read

लागुऔषधसहित २ जना पक्राउ

arrest

असोज ४, रुपन्देही । लागुऔषधसहित रुपन्देहीमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका तेनुहवाका २६ वर्षीय फिरोज मुसलमान र २५ वर्षीय मुक्तार मुसलमान पक्राउ परेका हुन् ।

उनीहरुबाट प्रहरीले लागुऔषध स्पास्मो बरामद गरेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.