Now Reading:
सेन्सी ब्राण्डले ल्यायो ‘सेन्सी दशै तिहार, मुसलधारे क्यास बहार’ अफर
Full Article 30 second read

सेन्सी ब्राण्डले ल्यायो ‘सेन्सी दशै तिहार, मुसलधारे क्यास बहार’ अफर

Senci_brand

असोज ५, काठमाडौं । सेन्सी ब्राण्डले २०७५ को दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी ‘सेन्सी दशै तिहार, मुसलधारे क्यास बहार’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले सेन्सी ब्राण्डका सामाग्रीको खरिदमा २० प्रतिशतसम्म क्यास ब्याक प्राप्त गर्न सकिने ब्राण्डले जनाएको छ ।

सेन्सीका स्मार्ट टिभी, नर्मल टिभी, चेष्टफ्रिजर, भ्याकुम क्लिनर, वासिङ मेसिन, अडियो सिस्टम जस्ता सामाग्रीहरु बजारमा उपलब्ध गराएका छन् ।

नेपालका लागी सेन्सीई ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्सबाट विभिन्न सामानहरु किन्न सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.