Now Reading:
होटेलमा किशोरी बलात्कृत
Full Article 30 second read

होटेलमा किशोरी बलात्कृत

kisori balatkirt

असोज १२, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाको पासाङल्हामु मार्ग नजिकै एक होटलमा १३ वर्षकी युवतीमाथि बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको आरोपमा १८ वर्षका होटल सञ्चालकका छोरा सुरेन्द्र जोशी पक्राउ परेका छन् ।

सुरेन्द्र होटल एण्ड लजमा बिहीबार बलात्कार भएपछि प्रहरीले राति कोरियनपुरबाट जोशीलाई पक्राउ गरेको हो । जोशी होटल सञ्चालकका छोरा हुन् । बलात्कृत महिलाकी आमा पनि सोही होटलमा कार्यरत रहनु भएको छ । उहाँले होटलमा अरु नभएको समयमा बलात्कार गरेको दाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.