Now Reading:
बलात्कारको अभियोगमा एक वृद्ध पक्राउ
Full Article 30 second read

बलात्कारको अभियोगमा एक वृद्ध पक्राउ

kisori balatkirt

असोज १५, दाङ । आफ्नै नानिती लाई बलात्कार गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छन्। लमही निवासी ६२ बर्षीय खलिराम चौधरी लाई लमही प्रहरीले पक्राउ गरेको हो।

आइतबार साँझ आफ्नै घरमा १२ वर्षीय नातिनी लाई बलात्कार गरेको उजुरीका अधारमा उहाँलाई पक्राउ गरेको लमहीस्थित प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीमगरले जनाकारी दिनुभयो । अभियुक्तले प्रहरीसमक्ष वलात्कारको अभियोग स्वीकार गरिसकेका छन्। ‘घटनाको बारे थप अनुसन्धान भइरहेको छ,’ घर्तीले भन्नुभयो। पीडित वालिकाको स्वास्थ परिक्षण भइसकेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.