Now Reading:
बसले मोटरसाईकल लार्इ ठक्कर दिदा दुई जना गम्भीर घाइते
Full Article 30 second read

बसले मोटरसाईकल लार्इ ठक्कर दिदा दुई जना गम्भीर घाइते

असोज २५, दाङ । बसले मोटरसाईकल लार्इ ठक्कर दिदा दुई जना गम्भीर घाइते भएका छन्। घाइते दुबै जनालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ ।

दंगिशरण गाउँपालिका ६ बागरमा ग १ ख ७७१३ नम्बरको बसले रा २ प २८५९ नम्बरको मोटरसाइकल लाई ठक्कर दिएको हो। ठक्करबाट मोटरसाइकलमा सवार दंगिशरणका प्रकाश केसी र उनकी श्रीमती सुनिता गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.