Now Reading:
विदेशी मुद्राको भाउ बढ्यो
Full Article 1 minutes read

विदेशी मुद्राको भाउ बढ्यो

Foreign_Currency

कात्तिक २०,काठमाडौं । मंगलबार विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०५ र बिक्रिदर ३२ रुपैयाँ २१ पैसा छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०५ र बिक्रिदर ३२ रुपैयाँ २१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ९४ पैसा तोकेको छ ।

त्यसैगरी साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रिदर २८ रुपैयाँ ०९ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३९ र बिक्रिदर १० रुपैयाँ ४४ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ८४ रुपैयाँ ०१ पैसा छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ९८ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०९ रुपैयाँ ५५ पैसा र बिक्रिदर ३ सय ११ रुपैयाँ १४ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.