Now Reading:
उत्तरदायी व्यवसाय संचालनमा सरकारले आवश्यक सहयोग गर्छ : श्रममन्त्री विष्ट
Full Article 30 second read

उत्तरदायी व्यवसाय संचालनमा सरकारले आवश्यक सहयोग गर्छ : श्रममन्त्री विष्ट

Gokarna_Bista

कात्तिक २०, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले उत्तरदायी व्यवसाय संचालनमा सरकारले आवश्यक सहयोग गर्ने बताउनु भएको छ ।

उहाँले कृषिजन्य बस्तुको उत्पादन बढाउन र त्यसको बजारिकरण गर्न सरकारले व्यापार नीति, औद्योगिक नीति र दिर्घकालीन कृषि रणनीति तय गरेको पनि बताउनुभययो ।

मन्त्री विष्टले कृषि क्षेत्रको विकासका लागि श्रमिक मैत्री वातावरण निर्माणमा पनि सरकारले जोड दिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.