Now Reading:
पीपीएलको उपाधी पोखरा पल्टनको हातमा, चितवन राइनोज ३ विकेटले पराजित
Full Article 30 second read

पीपीएलको उपाधी पोखरा पल्टनको हातमा, चितवन राइनोज ३ विकेटले पराजित

PPL_!

असोज २०, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै पोखरा पल्टन विजयी बनेको छ । चितवन राईनोजले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले पल्टन १९.२ ओभरमा ७ विकेटको क्षतिमा भेट्टाएको थियो ।

पीपीएलको विजेता पोखरा पल्टनले ट्रफिसहित २७ लाख नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको चितवन राइनोजले १० लाखमा चित्त बुझायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.