
काठमाडौं– काठमाडौंको डल्लुस्थित कंगेश्वरीबाट अपहरणमा संलग्न ३ जना पक्राउ परेका छन्। अपहरणमा परेका कृष्ण देउलालाई पनि प्रहरील उद्धार गरेको छ। प्रहरीले विहान ७ः३० बजे पक्राउ परेका देउलालाई तीन जनाको समूहमा रहेका अपहरणकारीले अपहरण गरेको सूचना पाएको थियो।
सूचना पाएसँगै सक्रिय बनेको प्रहरीले चार घण्टा भित्रै अपहरणकारीलाई पक्राउ गरेको हो। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एबं डिएसपी होबिन्द्र बोगटीले देउवा अपहरणमा परेको खबर पाए लगतै उनले सबै क्षेत्रको प्रहरीलाई खबर गरेका थिए। उनलाई तीन जनाको समूहले सेतो भ्यानमा लगेको प्रत्यक्षदर्शीहरुको भनाईको आधारमा प्रहरीले अपहरणकारीको खोजी गर्न जुटेका थिए।
त्यसैक्रममा धादिङको खानीखोला प्रहरीले अपहरणकारीलाई प्रकाउ गरेका हुन्। देउलालाई अपरहण गर्ने लक्ष्यले नै अपहरणकारीको समूह चितवनबाट काठमाडौं आएको र आर्थिक लेनदेनको कारणले देउलालाई उनीहरुले अपरहण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
डिएसपी होबिन्द्र बोगटीको अनुसार पक्राउ परेकालाई काठमाडौं प्रहरी परिसर टेकु ल्याउने काम भइरहेको छ।


लोकप्रिय

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?
२०७६, २९ मंसिर आईतवार १९:०८

कमजाेर हड्डीहरू बलियाे बनाउने सजिलाे उपाय
२०७६, २७ मंसिर शुक्रबार १८:५२

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’
२०७६, २८ मंसिर शनिबार १६:४५

‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ द्धारा ५ प्रतिभालाई सम्मान
२०७६, २७ मंसिर शुक्रबार १८:५०

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १० लाख सहयोग
२०७६, २८ मंसिर शनिबार १३:४६

मन्त्री अर्यालद्वारा धनोदय बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन
२०७६, २८ मंसिर शनिबार १७:१६

पीपीएलको ट्रफी सार्वजनिक, खेल आइतबारबाट शुरु हुने
२०७६, २७ मंसिर शुक्रबार १७:५५

गजल
२०७६, २७ मंसिर शुक्रबार १३:३१

शिक्षा नीतिः परामर्श व्यवसायी निरास, अभिभावक चिन्तित, विद्यार्थी मर्कामा
२०७६, २९ मंसिर आईतवार १३:३६

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा
२०७६, २८ मंसिर शनिबार १६:३०

सबैभन्दा सस्तो टीभीएसको बाइक ‘एक्सएल १००’, नेपाली बजारमा
२०७६, २७ मंसिर शुक्रबार १५:१४

एप्पलकाे आईओएस १३.३ को अपडेट भर्जन सार्वजनिक
२०७६, २९ मंसिर आईतवार १७:४७

सुक्यो संसारकै सबैभन्दा फराकिलो झरना
२०७६, २७ मंसिर शुक्रबार १४:४८

शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैनः महासचिव पौडेल
२०७६, २७ मंसिर शुक्रबार १६:४६

‘काठमाडौं टु इलाम’ : एक अविस्मरणिय यात्रा
२०७६, २९ मंसिर आईतवार १५:१८
