
काठमाडौं– लागूऔषध एम्फेटामाइन (आईस) १ किलो २२९ ग्राम, कोकिन ९० ग्राम र यावा ८ सय ८१ ट्याबलेटसहित एक जना प्रक्राउ परेको छ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले गोरखा घर भई काठमाडौं बस्दै आएका ओडगेन लामालाइ काठमाडौंबाटै पक्राउ गरेको हो। प्रहरीको अनसार आइतबार उनलाई काठमाडौंको धुम्वाराहीस्थित सडक किनारबाट लागूऔषधसहित पक्राउ गरेको हो।
उनको साथबाट लागूऔषध एम्फेटामाईन (आईस) २९ ग्राम, कोकिन ४ ग्राम र यावा ९९ ट्याबलेटसहित पक्राउ गरी अनुसन्धानपछि लामाको कोठामा समेत खानतलासी गर्दा निजले लुकाई राखेको लागूऔषध एम्फेटामाईन (आईस) १ किलो २०० ग्राम, कोकिन ८६ ग्राम र यावा ७१२ ट्याबलेट गरी कुल जम्मा लागूऔषध एम्फेटामाईन (आईस) १ किलो २२९ ग्राम, कोकिन ९० ग्राम र यावा ८८१ ट्याबलेट बरामद भएको प्रहरीले जानकारी दिएको छ।
यसअघि पनि लामा २०६२ असोज ७ गते ५६ किलो ४ सय ग्राम लागूऔषध चरेससहित पक्राउ परेका थिए। ब्युरोले उनीविरुद्ध मुद्दा दर्ता गरी कारबाही गर्दा उनले २ वर्ष ६ महिना कैद भुक्तान गरेका थिए।


लोकप्रिय

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?
२०७६, २९ मंसिर आईतवार १९:०८

कमजाेर हड्डीहरू बलियाे बनाउने सजिलाे उपाय
२०७६, २७ मंसिर शुक्रबार १८:५२

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’
२०७६, २८ मंसिर शनिबार १६:४५

‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ द्धारा ५ प्रतिभालाई सम्मान
२०७६, २७ मंसिर शुक्रबार १८:५०

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १० लाख सहयोग
२०७६, २८ मंसिर शनिबार १३:४६

मन्त्री अर्यालद्वारा धनोदय बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन
२०७६, २८ मंसिर शनिबार १७:१६

पीपीएलको ट्रफी सार्वजनिक, खेल आइतबारबाट शुरु हुने
२०७६, २७ मंसिर शुक्रबार १७:५५

गजल
२०७६, २७ मंसिर शुक्रबार १३:३१

शिक्षा नीतिः परामर्श व्यवसायी निरास, अभिभावक चिन्तित, विद्यार्थी मर्कामा
२०७६, २९ मंसिर आईतवार १३:३६

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा
२०७६, २८ मंसिर शनिबार १६:३०

सबैभन्दा सस्तो टीभीएसको बाइक ‘एक्सएल १००’, नेपाली बजारमा
२०७६, २७ मंसिर शुक्रबार १५:१४

एप्पलकाे आईओएस १३.३ को अपडेट भर्जन सार्वजनिक
२०७६, २९ मंसिर आईतवार १७:४७

सुक्यो संसारकै सबैभन्दा फराकिलो झरना
२०७६, २७ मंसिर शुक्रबार १४:४८

शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैनः महासचिव पौडेल
२०७६, २७ मंसिर शुक्रबार १६:४६

‘काठमाडौं टु इलाम’ : एक अविस्मरणिय यात्रा
२०७६, २९ मंसिर आईतवार १५:१८
