
काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद(साग) मा नेपालले अहिलेसम्म ५ स्वर्ण हात पारेको छ। सिना मादेन लिम्बूले तेक्वान्दोतर्फ दोस्रो स्वर्ण जितेसँगै नेपालको स्वर्ण संख्या ५ पुगेको हो।
सिनाले १७ देखि २३ वर्ष महिला उमेर समूहको स्पर्धामा स्वर्ण जितेकी हुन्। सिनाले ८.१५० अंक जोड्दै स्वर्ण हात पारिन्। भारतकी रुपा बयोरले ८.१३० अंक जोड्दै रजत तथा श्रीलंकाकी मेन्डिस नामुन्नीले ७.९६० अंक जोड्दै कास्य पदक जिते।
त्यसअघि पुरुष २३ देखि २९ वर्षको उमेर समूहमा कमलले भारतका राहुल जैनलाई पछि पार्दै स्वर्ण जितेका थिए। कमलले ८.२७० अंक ल्याउँदै स्वर्ण जितेका हुन्। भारतका राहुलले ८.२०० अंक लिए। श्रीलङकाका निसासंकासे आसिंगेले कास्य जितेका छन्।
त्यसअघि कृष्ण बहादुर तामाङले १७ देखि २३ वर्ष उमेर समूहमा रजत जितेकन थिए। उनले ८.२५० अंक जोड्दा श्रीलंकाका रौनुका प्रभातले ८.२५० अंक ल्याउँदै स्वर्ण जितेका छन्।


लोकप्रिय

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक
२०७६, २२ मंसिर आईतवार १८:४७

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य
२०७६, २२ मंसिर आईतवार १०:३४

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना
२०७६, २३ मंसिर सोमबार १९:१७

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल
२०७६, २३ मंसिर सोमबार ११:०२

चाया हटाउने घरेलु उपाय
२०७६, २२ मंसिर आईतवार १४:३९

महिनावारी समयमै गराउने घरेलु उपाय
२०७६, २३ मंसिर सोमबार १४:२९

कोदो भित्र्याउन व्यस्त किसान
२०७६, २२ मंसिर आईतवार १७:३०

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी
२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान
२०७६, २३ मंसिर सोमबार १७:४०

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं
२०७६, २३ मंसिर सोमबार १७:४१

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए
२०७६, २३ मंसिर सोमबार ०७:१८

हल्ट पुरस्कारको लागि टियुबाट एनसीसीको Substyro टिम विजयी
२०७६, २२ मंसिर आईतवार १५:५८

बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा
२०७६, २२ मंसिर आईतवार १९:०९

खाली पेटमा यस्ता खानेकुरा अब देखी नखानुस्
२०७६, २२ मंसिर आईतवार १६:०६

बिहेको तस्बिर पोष्ट गर्दै ऋचाले भनिन्ः ‘यहाँहरुको अथाह माया अनि…
२०७६, २२ मंसिर आईतवार १७:०७
