काठमाडौं– जाडोमा हरेक मानिसमा हाडजोड्नी दुख्ने समस्याहरु हुने गर्छ। त्यसैले सुत्केरी मसलामा उच्च पौष्टिक आहार हुने हुदाँ महिलाहरुको त्यस अवस्थाको कमजोर मांसपेसी एवम हाडजोड्नीवलियो बनाउनेका साथै बच्चालाई आमाको दुध प्रसस्त खुवाउन मद्दत गर्दछ। यो मसला अन्य कामकाजी महिलाहरुले पनि जाडो महिनामा सुत्केरी मसलाको प्रयोग गर्न सक्नुहुनेछ। आज हामी सुत्केरी मसला कसरी बनाउने भन्ने बारेमा केही टिप्स् बताउदैछौं।

चाहीने सामाग्रीः

– दालचिनी एक चिया चम्चा, ल्वाङसुक्मेलको धुलो एक चिया चम्चा, बेसार (हर्दी) एक टेवल चम्चा, जाईफलको धुलो एक चिया चम्चा, मरिचको धुलो एक चिया चम्चा, त्यसैगरी ४१५ ग्राम गुण, ५० ग्राम मेथी, ५० ग्राम ज्वानो, ५० ग्रम चम्सुर र ५० ग्रम सुप। त्यसैगरी ड्राईफुडमा ५० ग्राम हाडेबदाम, ५० ग्राम किसमिस, ५० ग्राम नरीवल, ५० ग्राम ओखर, ८० ग्राम काजु, ८० ग्राम पेस्टाचियो, ५० ग्राम बत्तिसाको धुलो, ५० ग्राम छोकडा, १०० ग्राम गुद, ३ कप खुवा (कुराउनी) र ६०० ग्राम घिउ।

बनाउने तरिकाः

सर्वप्रथम एउटा ठुलो भाँडो लिनुहोस् र त्यसमा डेढ लिटर दुध तताउनुहोस् फेरि अर्को अलि फराकीलो फ्राईपेन तताउनुहोस् र तातेको फ्रईपेनमा ज्वानो, मेथी, सुप र चम्सुरलाई मिडियम हिटमा राखेर हल्का ब्राउन हुनेगरी भुट्नुहोस्।

फेरी एउटा ठुलो फराकिलो कराईमा एक कप घिउ तताउनुहोस् र त्यसमा काजु, किसमिस, नरीवल, ओखर, छोकडा, पेस्टाचु, बदाम यी सबै चिजलाई मिडियम हिटमा राखेर ब्राउन हुनेगरि फुराउनुहोस् यसैगरी गुदलाई पनि फुराउनुहोस्।

अव भुटेर राखेको मेथी, सुपहरुलाई मिक्चरमा राखेर पिस्नुहोस्। त्यसैगरी ड्राफुडलाई पनि पिस्नुहोस्। अव एउटा फराकिलो कराई लिनुहोस् र त्यसमा पुस्टकारी सुत्केरी मसला बनाउन सुरु गर्नुहोस्।

कसरी बनाउने त ?

एउटा ठुलो र फराकीलो भाँडोमा दुई कप जती घिउ तताउने र तातेको घिउमा बत्तिसाको धुलो र बेसारलाई फुराउने अनि त्यसैमा तयार गरेर राखिएको मसलाको धुलो सबै राखेर मिक्स्गर्ने र त्यसमा गुदलाई पनि राख्ने। अव आफ्नो स्वाद अनुसार चिनी वा मह राख्नुहोस्। त्यसैगरी खुवा (कुराउनी) लाई पनि राख्नुहोस्।

अव तताएर तयार गरीएको दुधलाई मसलामा लगाएर मजाले चलाउदै मिडियम हिटमा राखेर पकाउनुहोस् र तयार गरिएको ड्राईफुडलाई पनि त्यही लगाएर मजाले चलाउदै ५ मिनेट पकाउनुहोस्। यसरी बनाएको मसला लाई सुत्केरी मसला भनिन्छ।

अव तयार गरीएको मसलालाई चिसो बनाएर एउटा ठुलो बट्टामा स्टोर गर्न सक्नुहुनेछ र तयार भएको मसलालाई दिनको ३ पटक सुत्केरीलाई २ चम्चा दुध सग खानदिनुहोस् र आफु पनि खानुहोस्। यसले स्वास्थ्यलाई एकदम फाईदा हुने काम गर्दछ।

लोकप्रिय

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

२०७६, ११ माघ शनिबार १७:४७

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा नै हुने

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा…

२०७६, १० माघ शुक्रबार २०:०२

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

२०७६, ११ माघ शनिबार १७:१९

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

२०७६, १२ माघ आईतवार १०:१५

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

२०७६, ११ माघ शनिबार १४:१०

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

२०७६, १० माघ शुक्रबार १३:४२

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

२०७६, ११ माघ शनिबार १७:२४

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

२०७६, १२ माघ आईतवार ०८:५८

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

२०७६, ११ माघ शनिबार ११:३६

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

२०७६, ११ माघ शनिबार १२:४३

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

२०७६, ११ माघ शनिबार १६:४७

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

२०७६, १० माघ शुक्रबार १६:५५

एयरफोर्स पाइलट बन्दै कंगना रनावत

एयरफोर्स पाइलट बन्दै कंगना रनावत

२०७६, ११ माघ शनिबार १६:१५

मोरङमा श्रृंखलाबद्ध बम बिस्फोट

मोरङमा श्रृंखलाबद्ध बम बिस्फोट

२०७६, ११ माघ शनिबार ११:११