काठमाडाैँ– नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई रिचार्ज कार्ड कोट्याउने क्रममा पिन नम्बर मेटिएको अवस्थामा सहजरुपमा रिचार्ज गर्न सक्ने सुविधा दिन थालेको छ। टेलिकमका अनुसार रिचार्ज कार्ड कोट्याउँदा पिन नम्बर मेटिएमा सधैं टेलिकमको कार्यलय पुग्नु पर्ने बाध्यतालाई अन्त्य गर्न यो प्रविधिको सुरुवात गरिएको हो।

रिचार्ज कार्डमा मेटिएर ६ वटा मात्रै पिन नम्बर बाँकी रहेको अवस्थामा पनि रिचार्ज गर्न सकिने सुविधा ल्याएको हो। यसअघि रिचार्ज कार्डको पिन नम्बर मेटिएमा कार्ड साट्न कम्पनीको काउण्टरमै पुग्नु पर्ने बाध्यता रहेको थियो। काउण्टरमा उक्त कार्डको जाँच गरेपछि मात्रै टेलिकमले नयाँ कार्ड उपलब्ध गराउने गरेको थियो। तर, अब भने ग्राहक आफैले कम्पनीको वेबसाइटबाटै त्यस्तो समस्या सल्टाउन सक्नेछन्।

त्यसका लागि सुरुमा नेपाल टेलिकमको वेबसाइट मा जानु पर्ने छ। त्यहाँ ‘पिन रिकभरी‘ अप्सन दिइएको छ। उक्त अप्सनमा गएर त्यहाँ मागिएको तथ्याङ्क भरी आफ्नो मोबाइल रिचार्ज गर्न सकिने छ।

नेपाल टेलिकमको वेबसाइट मा जान यहाँ क्लिक गर्नुहाेस् !

अथावा पिन रिकभरी अप्सनकाे लागि यहाँ क्लिक गर्नुहाेस् !

त्यसका लागि कार्डको सिरियल नम्बर भने आवश्यक हुन्छ। ग्राहकले वेबसाइटमा गएर रिचार्ज कार्डको सिरियल नम्बर, १६ अंकको रिचार्ज कार्डको पिनमध्ये बाँकी रहेको (कम्पीमा ६ वटा) पीन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर उपलब्ध गराउनु पर्नेछ। देखिएको पिन नम्बरलाई कार्डमा उपलब्ध गराइएको क्रमसँगै राख्नु पर्ने हुन्छ।

अर्थात मेटिएको अंकमा ‘एक्स’ चिन्न राख्ने र अन्य बाँकी जस्ताको तस्तै उल्लेख गर्नुहोस् । जस्तो पीन नम्बरको ढाँचा ०९८७६५४३२११२३४५६ रहेको छ र त्यसको बीचका केही अंकहरु मेटिएको छन् भने, त्यहि अनुसार ०९८xx५४३x११xx२३xx५६ रुपमा राख्नु पर्ने हुन्छ।

अनलाइनबाट यसरी बढीमा १० पटक सम्म प्रयास गर्न सकिने सुविधा कम्पनीले दिएको छ। १० पटकसम्म प्रयास गर्दा समेत नभएको खण्डमा भने कार्ड लिएर कम्पनीको काउन्टरमै पुग्नु पर्ने टेलिकमले जनाएको छ।

 

लोकप्रिय

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

२०७६, ११ माघ शनिबार १७:४७

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा नै हुने

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा…

२०७६, १० माघ शुक्रबार २०:०२

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

२०७६, ११ माघ शनिबार १७:१९

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

२०७६, १२ माघ आईतवार १०:१५

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

२०७६, ११ माघ शनिबार १४:१०

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

२०७६, १० माघ शुक्रबार १३:४२

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

२०७६, ११ माघ शनिबार १७:२४

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

२०७६, ११ माघ शनिबार ११:३६

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

२०७६, १२ माघ आईतवार ०८:५८

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

२०७६, ११ माघ शनिबार १२:४३

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

२०७६, ११ माघ शनिबार १६:४७

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

२०७६, १० माघ शुक्रबार १६:५५

एयरफोर्स पाइलट बन्दै कंगना रनावत

एयरफोर्स पाइलट बन्दै कंगना रनावत

२०७६, ११ माघ शनिबार १६:१५

मोरङमा श्रृंखलाबद्ध बम बिस्फोट

मोरङमा श्रृंखलाबद्ध बम बिस्फोट

२०७६, ११ माघ शनिबार ११:११