प्रणय साह
वीरगञ्ज, १७ माघ –‘प्रेम सबैलाई गरौँ, घृणा कसैलाई नगरौँ’ भन्ने मूल नाराका साथ अहमदिया संघ नेपालले पर्साको प्रसौनी भठ्ठामा दुई दिने जलसा सलनाको आयोजना गरेको छ। अहमदिया संघ नेपालले माघ १८ र १९ गते आफ्नो स्थापनाको छैठौँ जलसा(वार्षिक समारोह) मनाउन लागेको अध्यक्ष कमरुल होदाले पत्रकार सम्मेलनमार्फत जानकारी गराए।

संघले हरेक वर्ष मनाउँदै आएको यस वार्षिक समारोह (जलसा सालाना)मा झापा, सुनसरी, मोरङ्ग, सप्तरी, सिरहा, वारा, पर्सा, काठमाडौँ, तनहुँ, चितवन, धनगढीलगायत भारतका विभिन्न स्थानबाट अहमदिया मुस्लिम समुदायका धार्मिक व्यक्तित्वहरुको सहभागिता रहने बताइएको छ।

अहमदिया मुस्लिम अमाअत एउटा विशुद्ध धार्मिक तथा आध्यात्मिक जआमत रहेको संघले बताएको छ। संघका अनुसार समारोह प्रसौनी भठ्ठास्थित श्री मसरुर पब्लिक आधारभूत विद्यालयमा शुक्रबार अपरान्ह २ बजेबाट शुरु हुनेछ।

यस धार्मिक जलसा सालानाको शुरुआत हजरत मिर्जा गुलाम अहमद साहेब कादियानी प्रतिश्रुत मसीह र महदी तथा कल्कि अवतार अलैहिस्सलाम, गुरदासपुर पंजाब भारत निवासीले करिब १२७ वर्षअघि कादियानबाट गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। अहमदीया संघ भारतका अताइलाही अहसन गौरी साहेबको प्रमुख आतिथ्यमा भएको पत्रकार सम्मेलनमा भारतका अताऊर रहमान साहेव, युवा अध्यक्ष समिन अहमद साहेव लगायतको उपस्थिती थियो।

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४