काठमाडौं– मंसिर २८ बाट शुरु हुन दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को खेल तालिका सार्वजनिक भएको छ। ६ शहरका ६ फ्रेन्चाइज टोलीको सहभागिता रहने पीपीएलको तालिका बुधबार सार्वजनिक गरिएको हो।

उक्त तालिकाअनुसार मंसिर २८ गते उद्धघाटन खेलमा राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको काठमाडौं गोल्डेन्स र शरद भेषावकर कप्तान रहेको पोखरा पल्टन भिड्नेछन्। पीपीएलका सबै खेलहरु पोखरा रंगशालमा हुनेछन्। लिग चरण पछि शीर्ष टोली स्वतः फाइनलमा पुग्नेछ। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि एलिमिनेटर खेल्नुपर्ने समिकरण छ। पुछारमा रहने तीन टोली लिग चरणबाटै बाहिरने छन्।

पीपीएलको दोस्रो संस्करणमा विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन्स, पोखरा पल्टन र एक्स्पर्ट धनगढी ब्लुजले प्रतिस्पर्धा गर्नेछन्। विराटनगरको कप्तानमा प्रदीप ऐरी, धनगढीको कप्तानमा दीपेन्द्र सिंह ऐरी, चितवनको कप्तानमा पारस खड्का, बुटवलको कप्तानमा सोमपाल कामी, पोखराको कप्तानमा शरद भेषावकर र काठमाडौंको कप्तानमा ज्ञानेन्द्र मल्ल रहेका छन्।

अघिल्लो संस्करणको पीपपीएलको फाइनलमा पोखरा पल्टनले चितवन राइनोजलाई ३ विकेटले हराउँदै उपाधि जितेको थियो।  पीपीएलको दोस्रो संस्करण मंसिर २८ देखी पुष १२ सम्म सञ्चालन हुनेछ।

खेल तालिकाः

लोकप्रिय

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

२०७६, ९ माघ बिहीबार १५:४८

यस्ता छन् विषपानकाे प्रकार, लक्षण र उपचार विधी

यस्ता छन् विषपानकाे प्रकार, लक्षण र उपचार विधी

२०७६, ८ माघ बुधबार २०:१४

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, ९ माघ बिहीबार १९:५८

गोप्य क्यामेरा राखेर १६ सय व्यक्तिकाे अश्लील भिडियो बनाउने पक्राउ

गोप्य क्यामेरा राखेर १६ सय व्यक्तिकाे अश्लील भिडियो बनाउने पक्राउ

२०७६, ८ माघ बुधबार १९:१८

नायिका सेक्सी देखिएको भन्दै सरकारले लगायो प्रतिबन्ध

नायिका सेक्सी देखिएको भन्दै सरकारले लगायो प्रतिबन्ध

२०७६, ८ माघ बुधबार १३:३३

ट्राफिक प्रहरीको कारबाहीमा परे ‘माग्ने बुढा’

ट्राफिक प्रहरीको कारबाहीमा परे ‘माग्ने बुढा’

२०७६, ८ माघ बुधबार १७:४३

प्राचिनकालमा यसरी हुन्थ्यो सेक्स !

प्राचिनकालमा यसरी हुन्थ्यो सेक्स !

२०७६, ९ माघ बिहीबार १८:५२

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

२०७६, ९ माघ बिहीबार १५:२१

ईक्यानको सर्वसम्मत नेतृत्व र अबको बाटो

ईक्यानको सर्वसम्मत नेतृत्व र अबको बाटो

२०७६, ८ माघ बुधबार १३:२१

बिमलराज क्षेत्रीको ‘ऐना हेरी हेरी’ टिकटकमा सबैभन्दा हिट (भिडियो सहित)

बिमलराज क्षेत्रीको ‘ऐना हेरी हेरी’ टिकटकमा सबैभन्दा हिट (भिडियो सहित)

२०७६, ९ माघ बिहीबार १५:१३

निमासद्वारा नवनिर्वाचित ईक्यान पदाधिकारी सम्मानित

निमासद्वारा नवनिर्वाचित ईक्यान पदाधिकारी सम्मानित

२०७६, ८ माघ बुधबार १८:५८

शतक विकेटको इतिहास बनाउन चुके सन्दीप

शतक विकेटको इतिहास बनाउन चुके सन्दीप

२०७६, ८ माघ बुधबार १६:३९

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

अदालतमा उपस्थित नभई सिद्धबाबा भारततर्फ फरार

अदालतमा उपस्थित नभई सिद्धबाबा भारततर्फ फरार

२०७६, ९ माघ बिहीबार १७:४३

पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे शुरु

पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे शुरु

२०७६, ९ माघ बिहीबार ०८:४९