काठमाडौँ, १८ माघ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले सरकार निजी क्षेत्रसँग सहकार्य गरेरै अघि बढ्न तयार रहेको बताएका छन्।

काठमाडौँमा आयोजित नेपाल सिमेन्ट उत्पादक संघको १४औँ साधारणसभालाई सम्बोधन गर्दै यादवले सबैले विगतको मानसिकता त्यागेर इमानदारीका साथ काम गर्नुपर्ने समय आएको बताएका छन्।

आफ्नो कमजोरीबारे पनि उद्योगीले बोल्नुपर्ने बताउँदै मन्त्री यादवले भने, ‘सरकारलाई कानुनको डण्डा चलाउने मौका नदिनुस्, मन्त्रालय उद्योगी व्यवसायीसँग सहकार्य गर्न तयार छ, राम्रो कामका लागि म तपाईहरु सँगसँगै हिँड्न तयार छु, कसैको दबाब र प्रभावमा परेर काम गर्दिनँ।’

सरकारले सुविधा दिएकै कारण उद्योगहरू थपिएको बताउँदै यादवले उद्योगीले पनि भाषा परिवर्तन गर्नुपर्ने समय आएको बताए। सरकारले सुविधा नदिए उद्योग कसरी थपिए भन्ने प्रश्न गर्दै यादवले अब उद्योगीहरू पनि परिवर्तन हुन आग्रह गरेका छन्।

सरकारको कमजोरी विनासङ्कोच बताउँदै कानुन मिच्नेसँग सहकार्य नगर्न उद्योगीहरूलाई आग्रह गर्दै मन्त्री यादवले उचित कार्यका लागि सहकार्य गर्न तयार रहेको बताएका छन्।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

२०७६, २९ आश्विन बुधबार २०:३४

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

२०७६, २९ आश्विन बुधबार २०:२५

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

२०७६, २९ आश्विन बुधबार १९:२१

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

२०७६, २९ आश्विन बुधबार १५:५३

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९