काठमाडाैं – बलिउड सुपरस्टार सलमान खानको जन्मदिनलाई मध्यनजर गर्दै बिईगं ह्युमन क्लोथिङ नेपालले नयाँ स्किम सार्वजनिक गरेको छ। सलमानद्वारा सञ्चालित बिईगं ह्युमन फाउण्डेसन मातहत सञ्चालित बिईगं ह्युमन क्लोथिङ नेपालले सलमानका ‘फ्यान’हरुलाई लक्षित गरेर नयाँ स्किम निकालेको हो।

बिईगं ह्युमन क्लोथिङको नेपालस्थित आधिकारीक बिक्रेता वस्त्र इन्कले आफ्नो फेसबुक पेजमार्फत यसको जानकारी दिएको हो। स्किमअनुसार सलमानको जन्मदिन अर्थात डिसेम्बर २७ तारिखसम्म बिईगं ह्युमन ब्राण्डको १५ हजार बराबरको कपडा खरिद गर्दा सलमानको फिल्म दबगं–३ को एउटा टिकट र ‘बिईगं दबगं’ लेखिएको टि–सर्ट उपहार पाईनेछ।

‘सलमानको जन्मदिन भव्य रुपमा मनाउने तयारी गरिरहेका छौँ’, बिईगं ह्युमनका सञ्चालक सुदिपचन्द्र बख्रेलले भने, ‘त्यस दिनको लागि भनेर एउटा सिनेमा हल नै बुक गरिसकेका छौँ।’ त्यस दिन ‘वर्थ डे केक’ काटिसकेर सामुहिक रुपमा सलमान खानको सिनेमा हेर्न लगिने उनले जानकारी दिए।

बिईगं ह्युमनका अर्का सञ्चालक सुरज केसीका अनुसार सलमानको जन्मदिनको अवसर पारेर नेपालमा रहेका उनका फ्यानहरुलाई एक ठाँउमा जमघट गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। उनले भने, ‘हामीले बलिउड सुपर स्टार होईन, एउटा ठुलो परोपकारी संस्था, बिईगं ह्युमन फाउण्डेसनका संस्थापकको जन्मदिन मनाउन लागेका हौँ।’

यसै अवसरमा बिईगं ह्युमन ब्राण्डको बिईगं ह्युमन ई–साईकल पनि सार्वजनिक गरिने सञ्चालक राजु थापा क्षेत्रीले जानकारी दिए। ‘१ सय भन्दा बढी अग्रिम बुकिङ भएको ई–साईकल पनि हामी सलमानको जन्मदिनको अवसरमा नै सार्वजनिक गर्दैछौ,’ उनले भने।

स्मरण रहोस, बिईगं ह्युमन फाउण्डेसनले बिईगं ह्युमन ब्राँण्डका सामग्रीहरु बिक्रि गरेवापत हुने आम्दनीको एउटा निश्चित हिस्सा परोपकारका लागि छुट्याउदैँ आएको छ।

लोकप्रिय

इलेक्ट्रिक कार चार्ज गर्न सकिने पावर बैंककाे विकास

इलेक्ट्रिक कार चार्ज गर्न सकिने पावर बैंककाे विकास

२०७६, ६ फाल्गुन मंगलवार २०:३४

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ७ फाल्गुन बुधबार १९:५८

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त रुपमा गर्ने

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त…

२०७६, ७ फाल्गुन बुधबार १६:१५

होसीयारः यौनजीवनसँग आबद्ध महिलामा हुनसक्छ, पाठेघरको मुखको क्यान्सर

होसीयारः यौनजीवनसँग आबद्ध महिलामा हुनसक्छ, पाठेघरको मुखको क्यान्सर

२०७६, ६ फाल्गुन मंगलवार १०:१३

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए नि लै’ सार्वजनिक

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए…

२०७६, ७ फाल्गुन बुधबार १८:११

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ८ फाल्गुन बिहीबार २०:०१

तेन्दुलकरलाई ‘लउरेस स्पोर्टिङ मोमेन्ट’ अवार्डबाट सम्मानित

तेन्दुलकरलाई ‘लउरेस स्पोर्टिङ मोमेन्ट’ अवार्डबाट सम्मानित

२०७६, ६ फाल्गुन मंगलवार १७:५६

दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

२०७६, ६ फाल्गुन मंगलवार १७:५४

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

२०७६, ८ फाल्गुन बिहीबार १०:२०

‘मिर्मिर कपालैमा’ लिएर आए  घोरासैनी

‘मिर्मिर कपालैमा’ लिएर आए  घोरासैनी

२०७६, ६ फाल्गुन मंगलवार ०८:५१

पर्यटक बढाउन ‘चितुवा’

पर्यटक बढाउन ‘चितुवा’

२०७६, ६ फाल्गुन मंगलवार १५:२६

अब टेलिकमले पनि इन्टरनेटमा आधारित टेलिभिजन सेवा दिने

अब टेलिकमले पनि इन्टरनेटमा आधारित टेलिभिजन सेवा दिने

२०७६, ६ फाल्गुन मंगलवार १४:५८

पर्साका ५ प्रतिशत नागरिक भारतीय ढिकेनुनमाथि निर्भर

पर्साका ५ प्रतिशत नागरिक भारतीय ढिकेनुनमाथि निर्भर

२०७६, ६ फाल्गुन मंगलवार १७:५२

एफआई इन्जिन र एबीएससहित ‘पल्सर २२०’ सार्वजनिक

एफआई इन्जिन र एबीएससहित ‘पल्सर २२०’ सार्वजनिक

२०७६, ६ फाल्गुन मंगलवार १७:३६

हिरोकाे १ सय ६० सीसीको नयाँ मोटरसाइकल सार्वजनिक

हिरोकाे १ सय ६० सीसीको नयाँ मोटरसाइकल सार्वजनिक

२०७६, ६ फाल्गुन मंगलवार १६:०१