समिना रञ्जितकार/वीरगञ्ज, २० माघ – प्रदेश नं २ सरकारले सोनाम ल्होसारमा सार्वजनिक विदा दिने भएको छ। यसअघि संघीय सरकारले विदा कटौती गरेको भए पनि प्रदेश सरकारले माघ २२ गते सोनाम ल्होसारका दिन सार्वजनिक विदा दिने भएको हो।

सोनाम ल्होसार २८५५ को पूर्वसन्ध्यामा पर्साको ठोरी गाँउपालिकामा शनिबार आयोजित सोनाम ल्होसार बृहत सांस्कृतिक कार्यक्रममा बोल्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विदा दिने घोषणा गरेका हुन्।

मुख्यमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक ठोरी गाँउपालिकामा आएका राउतले भने, ‘प्रदेश २ मा एक लाख १५ हजार तामाङ समुदायकाे बसोबास छ, त्यसैले संघीय सरकारले सोनाम ल्होसारको विदा कटौती गरे पनि प्रदेश सरकारले भने विदा दिनेछ। उनले ठोरी गाँउपालिकासँंग आफनो विशेष लगाव र स्नेह भएकाे भन्दै ठोरीको विकास आफ्नो पहिलाे प्राथामिकतामा रहेको बताए।

मन्त्री राउतले ठोरी गाँउपालिको विकासका लागि गर्नुपर्ने सबै आधारभूत कुराहरुको तथ्यांक संकलन गरेर प्रदेश सरकारले विशेष योजना ल्याउन लागेको र त्यसका लागि आफूले काम गरिरहेको भनाई राखे।

मुख्यमन्त्री राउतले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियान अन्तर्गत प्रदेश सरकारले माघ १ गते देखि छोरी शिक्षा बीमा कार्यक्रम सञ्चालन गरिसकेको भन्दै अब जन्मिएका छोरीहरुलाई प्रदेश सरकारले एकलाख सम्मको बीमा गरिरहेको र उनीहरुले २० वर्षको उमेर पुगेपछि एक लाख २५ हजार रुपैयाँ रकम पाउने पनि जानकारी दिए।

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४