पोखरा – बिईगं ह्युमन क्लोथिङ नेपालको पोखरास्थित ‘शो–रुम’ नयाँ वर्षको अवसर पारेर पुनः सञ्चालनमा आएको छ। पोखराको चिप्लेढुङ्गास्थित ट्रेड मलमा रहेको ‘शो–रुम’ नयाँ व्यवस्थापनको मातहतमा पुनः सुचारु भएको हो।

‘पोखराको शो–रुम प्राविधिक कारणले  केहि समय अवरूद्ध हुनु हाम्रो लागि दुखद कुरा थियो,’ बिईगं ह्युमन क्लोथिङ नेपालको नेपालस्थित एकमात्र आधिकारीक बिक्रेता वस्त्र ईन्क प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुदिपचन्द्र बख्रेलले भने, ‘नयाँ कपडामात्र होईन नयाँ योजनाको साथमा फर्किएका छौ।’

जाडोका लागि नयाँ कपडाहरु आईसकेको जानकारी दिँदै वस्त्र ईन्कका सञ्चालक राजु थापा क्षेत्रीले भने, ‘कपडाको साथमा बिईगं ह्युमन ई–साईकल पनि आएको छ।’ काठमाडौं अहिलेसम्म १ सय भन्दा बढी साईकल ‘बुकिङ’ भइसकेको उनले जानकारी दिए।

यसअघि बस्त्र ईन्कले बिईगं ह्युमन फाउण्डेसनका सञ्चालक तथा बलिउड सुपरस्टार सलमान खानको जन्मदिनको अवसर पारेर पौष ११ गते काठमाडौंको दरबारमार्गस्थित ‘शो–रुम’लाई औपचारिक रुपमा पुर्नसञ्चालनमा ल्याएको थियो।

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

२०७६, ३ माघ शुक्रबार २०:३१

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

२०७६, ३ माघ शुक्रबार १७:४८

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

२०७६, ३ माघ शुक्रबार ०९:११

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

रोकिएन छाउपडी गोठ बनाउन

रोकिएन छाउपडी गोठ बनाउन

२०७६, ५ माघ आईतवार ०८:०७

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

२०७६, ४ माघ शनिबार १५:२२

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

२०७६, ३ माघ शुक्रबार २१:११

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

२०७६, ४ माघ शनिबार १३:११