काठमाडौं– गत बुधबार नेपालले औपचारिक रूपमा ‘भ्रमण वर्ष २०२०’ को शुभारम्भ र्गयो। नेपालले यस वर्ष २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ।

गत वर्ष ११ लाख ७३ हजार विदेशी पर्यटक नेपाल आएका थिए। यो वर्ष करिब दोब्बर पर्यटक नेपाल ल्याउने सरकारको लक्ष्य छ। नेपाल भ्रमणबाट फर्केका पर्यटकसँग विमानस्थलमा कुरा गर्दा उनीहरूले नेपालको सडक र प्रदूषणको कारण भ्रमण खल्लो भएको गुनासो गरेका छन्।

४५ दिन नेपाल घुमेर फर्केका जर्मनीका जोनाथनले आफूले नेपालमा ट्रेकिङ र स्थानीय खानाको स्वाद मज्जासँग लिए पनि खराब सडक र प्रदूषणले गर्दा आफ्नो भ्रमण सोचे जस्तो नभएको बताएका छन्। नेपालले सडक र प्रदूषणमा सुधार गरे पर्यटक अझैँ आकर्षित हुने उनले बताए। अन्नपूर्ण ट्रेकिङ सकाएर फर्केका उनीले अर्को वर्ष पनि नेपाल आउन मन भएको व्यक्त गरेका छन्।

१४ दिनको नेपाल भूमणबाट फर्किएका फिनल्यान्डका यू सीले पनि नेपालमा फोहोर र प्रदूषण बढी रहेको महशुस गरे। उनले प्रमुख सहरमै बढी फोहोर र प्रदूषण रहेको बताए। तर काठमाडौंभन्दा पोखरामा कम प्रदूषण रहेको आफुले महशुस गरेको जनाए। उनले विदेशी पर्यटकहरू नेपालका गाउँठाउँ घुम्न आउने भएकाले ती ठाउँहरूमा सडक राम्रो भए पर्यटकलाई धेरै सहज हुने बताए।

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

२०७६, ३ माघ शुक्रबार २०:३१

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

२०७६, ३ माघ शुक्रबार १७:४८

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

२०७६, ३ माघ शुक्रबार ०९:११

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

रोकिएन छाउपडी गोठ बनाउन

रोकिएन छाउपडी गोठ बनाउन

२०७६, ५ माघ आईतवार ०८:०७

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

२०७६, ४ माघ शनिबार १५:२२

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

२०७६, ३ माघ शुक्रबार २१:११

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

२०७६, ४ माघ शनिबार १३:११