एजेन्सी– टेक कम्पनी क्वालकमले अटोनोमस भेहिकलहरुका लागि कम्प्यूटिंग सिस्टम डिजाइन ल्याएको घोषणा गरेको छ। कम्पनीले बनाउने सिस्टम लेन कन्ट्रोलदेखि पूर्ण स्वचालितरुपमा सेल्फ ड्राइभिंग गर्नसक्ने क्षमताको हुनेछ। यो सन् २०२३ सम्म प्रयोगमा आउने कम्पनीले जनाएको छ।

सो सिस्टमका नाम स्न्याड्रागन राइड राखिएको छ भने कम्पनी पहिलो पटक सेल्फ ड्राइभिंग कारहरुलाई उर्जा दिन पूर्णरुपमा सिस्टम बनाउँदैछ। विश्वको उत्कृष्ट मोबाइल फोन चीप मेकर कम्पनी क्वालकमले दशकौंदेखि अटोमोटिभ सप्लायरको रुपमा काम गरिरहेको छ। तर, कम्पनीले हालसम्म मोडेम चीपहरु कार कनेक्सनको लागि उपलब्ध गराउँदै आएको छ।

क्वालकमको नयाँ कम्प्यूटरहरु एक हातमा नै समात्न सकिने किसिमका हुनेछन्। अधिक तातोपनाबाट बचाउन सो कम्प्यूटरहरुलाई लिक्विड कुलिंग सिस्टम पनि आवश्यक पर्दैन्। कम्पनीले ल्याउने साना कम्प्यूटरहरु लेन कन्ट्रोल जस्ता साधारण कामहरु गर्न उपयोगी हुनेछ।

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

२०७६, ३ माघ शुक्रबार २०:३१

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

२०७६, ३ माघ शुक्रबार १७:४८

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

२०७६, ३ माघ शुक्रबार ०९:११

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

रोकिएन छाउपडी गोठ बनाउन

रोकिएन छाउपडी गोठ बनाउन

२०७६, ५ माघ आईतवार ०८:०७

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

२०७६, ४ माघ शनिबार १५:२२

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

२०७६, ३ माघ शुक्रबार २१:११

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

२०७६, ४ माघ शनिबार १३:११