काठमाडौं – होन्डा कम्पनिकाे  ‘सिबी १ सय ९० आर’ मोटरसाइकल अब नेपालमा पनि उपलब्ध भएकाे छ। होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारीक वितरक स्याकार ट्रेडिङले उक्त मोटरसाइकलकाे  बिक्री सुरु गरेको हाे। कम्पनीले सिमित संख्यामा भित्र्याएको यो मोटरसाइकल होण्डाको कान्तिपथ शोरुमबाट बिक्री गरिरहेको छ।

उक्त मोटरसाइकल कम्पीले २०१९ नाडा अटो शोमा प्रर्दशन गरेको थियो। यो मोटरसाइकलको लम्वाई १९८२ एमएम, चौडाई ७ सय ४४ एमएम, उचाई १०४१ एमएम, सिट हाइट ७ सय ७१ एमएम, ह्वीलवेस १३५६ एमएम, ग्राउन्ड क्लियरेन्स १ सय ३८ एमएम रहेको छ। यसको कुल तौल भने १ सय ४० किलोग्राम रहेको कम्पनीले जनाएको छ।

यो मोटरसाइकलमा १८४.४ सीसी सिगंल सिलिन्डर, एयरकूल्ड, ४स्ट्रोक, एफआई इन्जिन रहेको छ। यो इन्जिनले १५.८ बीएच पावर ८००० आरपीएममा तथा १५.३ एनएम टर्क ७००० आरपीएममा जेनेरेट गर्ने कम्पनीले दाबी गरेको छ। एलइडी हेडल्याम्प तथा टेलल्याम्प रहेको यो मोटरसाइकलको इन्जिनमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ।

‘सिबी १९० आर’ को अगाडि टेलिस्कोपीक इन्भर्टेड सस्पेन्सन र पछाडि स्वीङआर्म सस्पेन्सन राखिएको छ। दुवै ह्वीलमा डिस्क ब्रेक रहेको यो मोटरसाइकलमा १२ लिटरको फ्युल ट्याङक रहेको छ। ५५ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने यो मोटरसाइकल स्याकार ट्रेडिङले ६ लाख रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ।

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

२०७६, ३ माघ शुक्रबार २०:३१

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

२०७६, ३ माघ शुक्रबार १७:४८

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

२०७६, ३ माघ शुक्रबार ०९:११

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

रोकिएन छाउपडी गोठ बनाउन

रोकिएन छाउपडी गोठ बनाउन

२०७६, ५ माघ आईतवार ०८:०७

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

२०७६, ४ माघ शनिबार १५:२२

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

२०७६, ३ माघ शुक्रबार २१:११

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

२०७६, ४ माघ शनिबार १३:११