एजेन्सी  — बहुप्रतिष्ठित सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टले विन्डोज सेभेनका लागि उपलब्ध गराउँदै आएको सम्पूर्ण सपोर्ट बन्द गर्ने भएको छ। कम्पनीले सबै विन्डोज प्रयोगकर्तालाई विन्डोज टेन प्रयोग गर्न आग्रह समेत गरिरहेको छ। यसलाई माइक्रोसफ्टको जीवनको अन्त्य अर्थात् ‘इण्ड अफ लाइफ’ भनिएको छ।

माइक्रोसफ्टले सन् २०१५ को जनवरीदेखि नै  विन्डोज सेभेनमा मेनस्टि्रम सपोर्ट बन्द गरेको थियो। तर जनवरी १४ देखि भने प्रयोगकर्ताले विन्डोज सेभेन प्रयोग गरिरहे पनि माइक्रोसफ्टले त्यसमा कुनै सहायता प्रदान नगर्ने भएकाे छ। सहायता प्रदान नगर्दा विन्डोज सेभेनमा सुरक्षाको समस्या, गति सुस्त हुने समस्या देखिन सक्छ।  याे सँगै कम्प्युटरमा विभिन्न फिचरहरु नचल्ने मात्र नभएर भाइरसको आक्रमणको जोखिम पनि उच्च हुनेछ।

माइक्रोसफ्टले आफ्नो लोकप्रिय विन्डोज सफ्टवेयरका सबै प्रयोगकर्तालाई आफ्नो कम्प्युटरलाई भाइरस तथा अन्य साइबर जोखिमबाट सुरक्षित राख्नका लागि अपरेटिङ सिस्टमलाई विन्डोज टेनमा अपग्रेड गर्नका लागि आग्रह गरेको छ। कम्पनीले विन्डोज टेन पछिको अपडेटमा कुनै सफ्टवेयर नल्याउने र विन्डोज टेनलाई आजिवन नयाँ नयाँ अपडेट दिएर सुधार्दै लैजाने घोषणा गरेको छ। विन्डोज ८.१ प्रयोगकर्तालाई भने जनबरी २०२३ सम्म सपोर्ट दिने कम्पनीले बताएको छ।

माइक्रोसफ्टले २०१८ अक्टोबरमा विन्डोज टेन सार्वजनिक गरेको हो।

लोकप्रिय

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

२०७६, ११ माघ शनिबार १७:४७

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा नै हुने

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा…

२०७६, १० माघ शुक्रबार २०:०२

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

२०७६, १२ माघ आईतवार १०:१५

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

२०७६, ११ माघ शनिबार १७:१९

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

२०७६, ११ माघ शनिबार १४:१०

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

२०७६, १० माघ शुक्रबार १३:४२

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

२०७६, ११ माघ शनिबार ११:३६

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

२०७६, ११ माघ शनिबार १७:२४

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

२०७६, १२ माघ आईतवार ०८:५८

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

२०७६, ११ माघ शनिबार १२:४३

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

२०७६, ११ माघ शनिबार १६:४७

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

२०७६, १० माघ शुक्रबार १६:५५

एयरफोर्स पाइलट बन्दै कंगना रनावत

एयरफोर्स पाइलट बन्दै कंगना रनावत

२०७६, ११ माघ शनिबार १६:१५

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

२०७६, १२ माघ आईतवार १३:२१