एजेन्सी– विश्व प्रसिद्ध इलेक्ट्रीक सवारीसाधन उत्पादक कम्पनी एनआईयूले अमेरिकाको लस भेगासमा भएको कन्जुमर इलेक्ट्रीक शो २०२० मा नयाँ दुई सवारीसाधन सार्वजनिक गरेको थियो। उक्त इलेक्ट्रीक सवारीको चर्चा अहिले चुलिएको छ। कम्पनीले फाइभ जी सपोर्ट गर्ने प्रविधिमा यसलाई विकास गरेको हाे।

कम्पनीले उक्त एक्स्पोमा टिक्यूआई–जीटी र आरक्यूआई–जीटी सवारी सार्वजनिक गरेको थियो। जसमा टिक्यूआई–जीटी तिन पाङ्ग्रे सवारी हो भने आरक्यूआई–जीटी इलेक्ट्रीक मोटरसाइकल हो। कम्पनीकाे पहिलो इलेक्ट्रीक मोटरसाइकल सिंगल चार्जमा १३० किलोमिटर गुडाउन सकिन्छ।

निकै पावरफुल रहेको याे मोटरसाइकल प्रतिघण्टा १६० किलोमिटरको गतिमा चलाउन सकिने कम्पनीले दाबी गरेकाे छ। फाइभ जी सपोर्ट गर्ने प्रविधियुक्त यी सवारीसाधन स्मार्टफोनको सहयाताले कन्ट्राेल अर्थात बन्द गर्न, खोल्न र स्टाट गर्न सकिने छ।

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

२०७६, ३ माघ शुक्रबार २०:३१

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

२०७६, ३ माघ शुक्रबार १७:४८

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

२०७६, ३ माघ शुक्रबार ०९:११

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

रोकिएन छाउपडी गोठ बनाउन

रोकिएन छाउपडी गोठ बनाउन

२०७६, ५ माघ आईतवार ०८:०७

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

२०७६, ४ माघ शनिबार १५:२२

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

२०७६, ३ माघ शुक्रबार २१:११

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

२०७६, ४ माघ शनिबार १३:११