चितवन– स्क्वाड नेपाल प्रालिले चितवनको भरतपुरमा कपडा शोरुमको नयाँ शाखा विस्तार गरेको छ। सिजी ल्याण्डमार्कमा खोलिएको उक्त सोरुममा केटिएम सिटी तथा एन्टा ब्राण्डका कपडाहरु राखिएको छ।

ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै ब्रान्डेड कपडा शो–रुम सञ्चालनमा ल्याएको सञ्चालककले बताएका छन्। सुपथ मुल्यमा गुणस्तरीय कपडा विक्री वितरण गर्दै आइरहेको स्क्वाड नेपालले ग्राहहको सुविधाको शाखा विभिन्न ठाउँमा शाखा विस्तार गरिरहेको जनाएको छ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै स्क्वाडले सिजील्याण्डमा सञ्चालनमा आएको उक्त सोरुमको माघ ७ गते औपचारिक रुपमा उद्घाटन गरिने छ। उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नायिका तथा निर्मात्री पुजा शर्मा रहने र कार्यक्रममा चर्चित गायकगायिकाहरु रामचन्द्र काफ्ले, जुनु रिजाल, हास्य कलाकारहरु नारद खतिवडा र पल्पसा डंगोल लगायतका कलाकारहरुको समेत उपस्थिति रहने बताइएको छ।

उक्त शो–रुमको लागि सत्तचालक फिलिप डिसी, सुरज तिवारी, उत्तम गुरुङ र इन्द्रविक्रम थापाले करिब १ करोड ५० लाख रुपैयाँ गरेको पत्रकार सम्मेलनमा बताइएको थियो। समाजमा रहेको सबै वर्गको आवश्यकतालाई ध्यानमा राख्दै कपडाहरु ल्याइएको सञ्चालक डिसीले जानकारी दिएका छन्।

उक्त शोरुममा ९० रुपैयाँ देखिका कपडाहरु पाईनेछ। यससँगै स्क्वाड नेपाल प्रालीले देशभर ५० वटाभन्दा बढी शाखा विस्तार गरिसकेको छ।

लोकप्रिय

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

२०७६, १३ फाल्गुन मंगलवार १७:४८

शैक्षिक हड्ताल नगर्न अपिल

शैक्षिक हड्ताल नगर्न अपिल

२०७६, १४ फाल्गुन बुधबार १९:५९

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

२०७६, १४ फाल्गुन बुधबार १४:१८

जितको शुभकामनासहित नेपाली क्रिकेट टोलीको विदाइ

जितको शुभकामनासहित नेपाली क्रिकेट टोलीको विदाइ

२०७६, १४ फाल्गुन बुधबार १८:३८

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

२०७६, १३ फाल्गुन मंगलवार १६:११

अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् प्राकृतिक उपाय

अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् प्राकृतिक उपाय

२०७६, १४ फाल्गुन बुधबार १३:०५

अब टेलिकमले कल समाप्त भएलगत्तै ब्यालेन्सको जानकारी दिने

अब टेलिकमले कल समाप्त भएलगत्तै ब्यालेन्सको जानकारी दिने

२०७६, १४ फाल्गुन बुधबार १३:५१

म्याच फिक्सिङकाे आराेपमा दीपेश श्रेष्ठलाई २ वर्ष प्रतिबन्ध

म्याच फिक्सिङकाे आराेपमा दीपेश श्रेष्ठलाई २ वर्ष प्रतिबन्ध

२०७६, १४ फाल्गुन बुधबार १७:०३

टेष्ट वरियतामा खस्किए कोहली, स्मिथ बने नम्बर वान

टेष्ट वरियतामा खस्किए कोहली, स्मिथ बने नम्बर वान

२०७६, १४ फाल्गुन बुधबार १६:०९

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

२०७६, १३ फाल्गुन मंगलवार १३:१०

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

२०७६, १४ फाल्गुन बुधबार १९:०७

ट्रष्टको जग्गा लिज सम्बन्धमा सभापति देउवाको स्पष्टोक्ति

ट्रष्टको जग्गा लिज सम्बन्धमा सभापति देउवाको स्पष्टोक्ति

२०७६, १४ फाल्गुन बुधबार १९:५१

सुनचाँदिकाे मूल्यमा गिरावट

सुनचाँदिकाे मूल्यमा गिरावट

२०७६, १४ फाल्गुन बुधबार १३:५४

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

२०७६, १४ फाल्गुन बुधबार १५:१४

‘जुरासिक वर्ल्ड डाेमिनियन’ काे सुटिङ शुरू

‘जुरासिक वर्ल्ड डाेमिनियन’ काे सुटिङ शुरू

२०७६, १४ फाल्गुन बुधबार १८:१९