1. मोबाइलको ब्यालेन्स थाह पाउँन *400# डायल गर्नुहोस्।
  2. आफ्नो मोबाइल नम्बर थाह पाउँन *9# डायल गर्नुहोस्।
  3. कल फरवार्ड गर्न **21*98xxxxxxxx फरवार्ड गर्न चाहेको नम्बर# डायल गर्नुहोस्।
  4. डाटा प्याक खरिद गर्न *1415*1# डायल गर्नुहोस्।
  5. भ्वाइस प्याक खरिद गर्न *1415*4# डायल गर्नुहोस्।
  6. बाँकी डाटा र भ्वाइस प्याक थाह पाउन *1415*5# डायल गर्नुहोस्।
  7. मोबाइलमा CRBT राख्न *1455# डायल गर्नुहोस र प्राप्त निर्देशन अनुसार गर्नुहोस्। अथवा crbt कोड छ भने SUB स्पेस crbt code लेखेर 1455 मा म्यासेज गर्नुहोस्।
  8. मोबाइलमा CRBT हटाउन UNSUBलेखेर 1455 मा म्यासेज गर्नुहोस अथवा *1455# डायल गर्ने * लेखेर पठाउनुहाेस्, अनि 8 लेखेर पठाउने अनि अन्तमा सुनिस्चित गर्न 1 लेखेर पठाउनुहाेस्।
  9. कल फरवार्ड क्यान्सिल गर्न ##002# डायल गर्नुहोस्।
  10. कल वैटिंग सेवा सुचारु गर्न *43# डायल गर्नुहोस क्यान्सिल गर्न #43# डायल गर्नुहोस्।
  11. मोबाइलमा FNF सेवा सुरु गर्न पहिलो पटक FNFSUB*98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस्।
    अन्य ४ वटा नम्बर थप गर्न FNFADD*98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस्।
  12. प्रिपेड मोबाइलबाट अर्को नम्बरमामा ब्यालेन्स ट्रान्सफर गर्न*422*SECURITY CODE*98xxxxxxxx.*RS# डायल गर्नुहोस्।
  13. आफ्नो पोस्टपेड मोबाइल तथा ल्याण्डलाइन टेलिफोनको मासिक बिल, बाँकि रकम, अग्रिम रकम आदि हेर्न www. http://gsmbl.ntc.net.np/ मा login गर्नुहोस्। ल्यान्डलाइन को लागि AC Number (मासिक महशुल तिरेको बिलमा लेखेको हुन्छ ) र मोबाइलको लागि PUK नम्बर राखेर हेर्न सकिन्छ।
  14. आफ्नो मोबाइल नम्बरको सेकुरिटी कोड प्राप्त गर्न SCODE लेखेर पुक कोड प्राप्त गर्न PUK लेखेर 1415 मा SMS गर्नुहोस्।
  15. पोस्टपेड मोबाइलमा ISD सुबिधा थप्न #331*0000#डायल गर्नुहोस सुबिधा हटाउन *331*0000# डायल गर्नुहोस्।
  16. डाटा प्याक तथा भ्वाइस प्याक सम्बन्धि नयाँ नयाँ अफर थाह पाउँन *1415# डायल गर्नुहोस्।
  17. नमस्ते CREDIT सेवा सुचारु गर्न – आफै हुन्छ।
  18. नमस्ते CREDIT सेवा बन्द गर्न STOP लेखेर 1477 मा SMS गर्नुहोस्।
  19. मिस्डकल नोटिफिकेसन (अलर्ट) सेवा सुचारु गर्न *1400# डायल गर्नुहोस या sub mca लेखेर १४०० मा sms गर्नुहोस्, सेवा बन्द गर्न unsub mca लेखेर sms गर्नुहोस्।
  20. ल्याण्डलाइन टेलिफोनको तिर्नुपर्ने बिल रकम थाहपाउँन CB*065XXXXXX (पुरा टे.न.) लेखेर 1415मा SMS गर्नुहोस।Due amount भनेको तिर्नुपर्ने रकम हो available credit भनेको फोन गर्न मिल्ने बाँकी रकम हो।
  21. ADSLको अन्तिम मिति थाहपाउन VL*NTADSL065XXXXXX (पुरा टे.न.) लेखेर 1415मा SMS गर्नुहोस्।
  22. ADSLको ब्यालेन्स थाह पाउन BL*NTADSL065XXXXXX (पुरा टे.न.) लेखेर 1415मा SMS गर्नुहोस्।
  23. नेपाल टेलिकमको नम्बर इनक्वारी सेवाको लागि १९७ मा फोन गर्नुहोस्।
  24. नेपाल टेलिकमको मोबाइल ग्राहक सेवाको लागि १४९८ मा फोन गर्नुहोस्।
  25. ल्यान्डलाइन टेलिफोन मर्मतको लागि १९८ मा फोन गर्नुहोस्।
  26. नेपाल टेलिकमको बिबिध सेवा बारे जानकारी लिन तथा ब्यालेन्स तथा बाँकि डाटा जानकारी लिन NEPAL TELECOM (नेपाल टेलिकमको अफिसियल एप्लिकेसन्) मोबाइलमा डाउनलोड र रजिस्टर गर्नुहोस्।
  27. मोबाइलमा टेलिभिजन हेर्न WOWTIMES एप्लिकेसन डाउनलोड गर्नुहोस्।
  28. थप जानकारीको लागि’ नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा login गर्नुहोस्।

नेपाल टेलिकम राष्ट्रको संचार

लोकप्रिय

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

२०७६, ४ फाल्गुन आईतवार २०:१६

सन्धीअनुसार पानी दिन आलटाल

सन्धीअनुसार पानी दिन आलटाल

२०७६, ३ फाल्गुन शनिबार १७:४५

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

२०७६, ३ फाल्गुन शनिबार १५:४२

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

२०७६, ३ फाल्गुन शनिबार १७:४१

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

२०७६, ४ फाल्गुन आईतवार १३:०७

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

२०७६, ३ फाल्गुन शनिबार १७:४०

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

२०७६, ४ फाल्गुन आईतवार १०:२०

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

२०७६, ४ फाल्गुन आईतवार १७:५६

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

२०७६, ३ फाल्गुन शनिबार २२:५९

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १३:५१

हजार रुपियाँको लगानी दस वर्षमा करोडपति

हजार रुपियाँको लगानी दस वर्षमा करोडपति

२०७६, ५ फाल्गुन सोमबार ०७:१९

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १४:२४

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले मार्ला बाजी?

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले…

२०७६, ४ फाल्गुन आईतवार ११:०३

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

२०७६, ४ फाल्गुन आईतवार ११:२६

सरकार विरुद्ध ने.वि. संघ पर्सा सडकमा

सरकार विरुद्ध ने.वि. संघ पर्सा सडकमा

२०७६, ३ फाल्गुन शनिबार २०:२२