बिहीबार दिउँसो १ बजे इटहरी उपमहानगरपालिको कार्यालय अगाडिबाट विभिन्न जातीय वेशभूषा, झाँकी, व्यानर र बाजागाँजासहित र्‍याली निकालिनेछ। र्‍याली जनता खेल मैदान पुगेपछि २ बजे फेस्टिभलको उद्घाटन गरिने आयोजकले जानकारी दिएको छ।

फेस्टिभलका लागि विभिन्न ६५ वटा खानाका स्टल बुक भइसकेका छन्। होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले भने, ‘फेस्टिभलमा हेलिकप्टर टुरको व्यवस्था, दुईवटा हात्ती अवलोकन तथा मनोरञ्जनका लागि प्रत्येक दिन राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ।’

शुक्रबारबाट हेलिकप्टर टुरका लागि क्षेत्रीय रङ्गशालामा हेलिप्याडको व्यवस्था गरिएको पराजुलीले बताए। सिटी टुर र पाथिभरा दर्शनका लागि पाँच दिन हेलिकप्टरको व्यवस्था गरिएको छ। सिटी टुरअन्तर्गत ४ हजार ९ सय ९९ र पाथिभरा दर्शनका लागि ३१ हजार रुपैयाँ शुल्क लाग्ने आयोजकले जानकारी दिएको छ।

साथै, फेस्टिभल स्थलमा अर्नाको प्रतिमा निर्माण गरिएको छ। बुधबार बेलुकीसम्म लालीगुराँसको प्रतिमा पनि निर्माण भइसक्ने अध्यक्ष पराजुलीले बताए।

लोकप्रिय

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

२०७६, ४ भाद्र बुधबार १४:२२

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

२०७६, ४ भाद्र बुधबार १६:१३

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

२०७६, ४ भाद्र बुधबार १६:२७

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

२०७६, ४ भाद्र बुधबार १५:४४

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

सन्नी लियोनी नेपाल आउँदै

सन्नी लियोनी नेपाल आउँदै

२०७६, ४ भाद्र बुधबार १५:५९

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

बैंकको रकम हिनामिना गर्ने पक्राउ

बैंकको रकम हिनामिना गर्ने पक्राउ

२०७६, ४ भाद्र बुधबार १७:०८