काठमाडौं– विष एउटा केमिकलयुक्त रसायन  हो। यसले शरीरलाई फाइदा नगर्ने तथा मानिसकाे मृत्युको कारण बन्न सक्ने अवस्था नीम्त्याउँछ।

विषपान प्राय ३ प्रकारको हुन्छ

१. थाहा नपाइकन खानु– विष भन्ने कुरा नचिनिकन वा थाहा नपाइन, अनजानमा झक्किएर खाने गर्दछन्।मट्टितेल, पेट्रल, औषधि आदि खाँदा मृत्युको मुखमा समेत पुग्दछन्।

२. आत्महत्या गर्ने अभिप्रायले खानु– देशमा आत्महत्या गर्न विषपानको प्रयोग गरिन्छ। प्रायः तरिकाहरुमा झुण्डिएर, पानीमा डुब्ने, मट्टितेल खन्याएर आगो लगाउने, सजिलो मर्ने तरिकाको रुपमा प्रायः युवायुवतीले प्रयोग गर्दछन्।

३. बदनीयतपुर्वत कसैलाई मार्ने उदेश्यले खुवाउनु– शरीरमा विष प्रवेश गरेपछि शरीरको कुनै अगं, प्राली वा पुरै शरीरलाई गर्ने प्रतिकुल असरलाई विषाक्तता भन्दछन्।

यसको लक्षणहरु

१. वाकवाकी लाग्ने,पेट पोल्ने, सास फेर्न गाह्रो हुने वा छिटो–छिटो चल्ने, मुटुको धड्कनमा गडबडी आउनेजस्ता लक्षण देखिन्छन्।

२. शरीरमा फरक–फरक विषका लक्षण फरक–फरक देखिन सक्छ ।

३. शरीरमा अनावश्यक दुखाइ उत्पन्न हुने गर्छ ।

४. मिर्गाैलाले काम गर्न छाड्ने, दिमागमा सीधा असर पर्ने आन्द्रामा पूर्ण रूपमा अवरोध आउने, कलेजोमा असर पुग्ने, श्वास–प्रश्वास तथा रोकिनेजस्ता असर देखिन्छन्।

यसको उपचारहरु

१. रगतमा शोषित भइसकेको विष रहेछ भने तुरुन्त विष मार्ने औषधि प्रयोग गर्नुपर्दछ।

२. शरीरमा सोसिएको विष औषधिको प्रयोगबाट पिसाब र दिसाबाट निकाल्ने, शरीरको जीवन धान्ने प्रणालीहरु, जस्तै श्वासप्रश्वास, रक्त सञ्चार,रक्तचाप, चलाउने प्रयत्न गर्ने।

३. आमाशय सफा गर्ने सबभन्दा पहिले पेटमा पसिसकेको विष हटाउन उल्टी गराउनुपर्दछ। औंला हालेर, चम्चा वा कुनै चिजबाट घाँटीमा कुत्कुती लगाएर वान्ता गराउनुपर्दछ। कडा नुन पानी राखेर पनि वान्ता गराउनुपर्दछ।

लोकप्रिय

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

२०७६, ४ फाल्गुन आईतवार २०:१६

सन्धीअनुसार पानी दिन आलटाल

सन्धीअनुसार पानी दिन आलटाल

२०७६, ३ फाल्गुन शनिबार १७:४५

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

२०७६, ३ फाल्गुन शनिबार १५:४२

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

२०७६, ३ फाल्गुन शनिबार १७:४१

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

२०७६, ४ फाल्गुन आईतवार १३:०७

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

२०७६, ३ फाल्गुन शनिबार १७:४०

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

२०७६, ४ फाल्गुन आईतवार १०:२०

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

२०७६, ४ फाल्गुन आईतवार १७:५६

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

२०७६, ३ फाल्गुन शनिबार २२:५९

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १३:५१

हजार रुपियाँको लगानी दस वर्षमा करोडपति

हजार रुपियाँको लगानी दस वर्षमा करोडपति

२०७६, ५ फाल्गुन सोमबार ०७:१९

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १४:२४

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले मार्ला बाजी?

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले…

२०७६, ४ फाल्गुन आईतवार ११:०३

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

२०७६, ४ फाल्गुन आईतवार ११:२६

सरकार विरुद्ध ने.वि. संघ पर्सा सडकमा

सरकार विरुद्ध ने.वि. संघ पर्सा सडकमा

२०७६, ३ फाल्गुन शनिबार २०:२२