काठमाडौं– साढे दुई महिनादेखि चलिरहेको नेपाली कांग्रेसको अन्तरिक विवाद लगभग मिलेकाे छ। शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासहितका नेताहरुबीच बूढानीलकण्ठमा झण्डै सात घन्टा लामो वार्ता भएको थियो।

वार्तामा १४ औं महाधिवेशन २०७७ फागुन ७ मा नै हुने सहमति भएकाे छ। उपसभापति विमलेन्द्र निधिले वार्तामा महाधिवेशन कार्यतालिकासहित विवादित विषयहरमा सहमति जुटेकाे बताएका छन्। उनले भने, ‘सहमतिअनुसार पर्सि १ बजे बैठक बोलाइएको छ र यो बैठकमा सबैले भाग लिनेछन्।’

यसअघि २६ मंसिरमा बोलाइएको बैठक पौडेल र सिटौला समूहले बहिस्कार गरेको थियो। केही दिन बैठक स्थगित गरेर वार्ता गरेको संस्थापन पक्षले पुस १० मा बहुमतबाटै केन्द्रीय कार्यसमितिको म्याद एक वर्ष थप्ने, महाधिवेशनको कार्यकातालिका बनाउनेसहितका निर्णयहरु गरेको थियो।

यसबाट थप चिढिएको पौडेल र सिटौला समूहले बहुमतको निर्णय कुनै हालतमा नमान्ने बताएको थियो, तर कृष्ण सिटौलाको पहलमा भएको वार्तामा सहमति जुटेको छ। उपसभापति निधिका अनुसार अब १४ औं महाधिवेशन पूर्व्निर्धा्रित मिति २०७७ फागुन ७–१० मै हुनेछ, तर त्यसको कार्यतालिका र कार्य्विधि भने संशोधन हुनेछ। शीर्ष नेताहरुबीच क्रियाशील सदस्यता छानविन गर्ने सहमति पनि भएको छ। उपसभापति निधिको भनाइ ‘यो समितिलाई १३ औं महाधिवेशनका बेला नरहरि आचार्यको नेतृत्वमा बनेको समितिकै टीओआर दिने छ।

कांग्रेस शीर्ष नेताहरुबीच भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन ६ महिनाभित्र गर्ने गरी तदर्थ समिति गठन गर्ने सहमति भएको छ। साथै नैनसिंह महरको नेतृत्वको कार्यसमितिको म्याद सकिएको दिनसम्म ३२ वर्ष ननाघेकाहरुले आगामी महाधिवेशनमा भाग लिन पाउने पनि सहमति भएको छ।

लोकप्रिय

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

२०७६, ४ फाल्गुन आईतवार २०:१६

सन्धीअनुसार पानी दिन आलटाल

सन्धीअनुसार पानी दिन आलटाल

२०७६, ३ फाल्गुन शनिबार १७:४५

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

२०७६, ३ फाल्गुन शनिबार १५:४२

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

२०७६, ३ फाल्गुन शनिबार १७:४१

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

२०७६, ४ फाल्गुन आईतवार १३:०७

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

२०७६, ३ फाल्गुन शनिबार १७:४०

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

२०७६, ४ फाल्गुन आईतवार १०:२०

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

२०७६, ४ फाल्गुन आईतवार १७:५६

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

२०७६, ३ फाल्गुन शनिबार २२:५९

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १३:५१

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १४:२४

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले मार्ला बाजी?

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले…

२०७६, ४ फाल्गुन आईतवार ११:०३

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

२०७६, ४ फाल्गुन आईतवार ११:२६

सरकार विरुद्ध ने.वि. संघ पर्सा सडकमा

सरकार विरुद्ध ने.वि. संघ पर्सा सडकमा

२०७६, ३ फाल्गुन शनिबार २०:२२

वैवाहिक बन्धनमा बाँधिइन् फिल्म ‘कबड्डी’ की अभिनेत्री रिश्मा

वैवाहिक बन्धनमा बाँधिइन् फिल्म ‘कबड्डी’ की अभिनेत्री रिश्मा

२०७६, ३ फाल्गुन शनिबार १४:३५