एजेन्सी– नेपाली लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) को बाँकी खेल छोडेर नेपाल फर्किएका छन्। मेलबर्न स्टार्समा आबद्ध भएका सनदीप नेपाल, ओमान र अमेरिकाबिचको त्रिकोणात्मक सिरीजका लागि नेपाल आएका हुन्।

बीबीएलमा सन्दीपले १३ खेलमा १५ विकेट लिए। टोलिको लागि राम्रो प्रदर्शन गरेका सन्दीप नेपाल फर्कन लाग्दा मेलबर्नका प्रशिक्षक तथा खेलाडीले दुःख व्यक्त गरेका छन्। टिमको महत्वपूर्ण सदस्य मानिएका सन्दीपले मेलबर्नले खेल्ने क्वालिफायर खेल तथा त्यसबाट अघि बढेको खण्डमा फाइनल खेल गुमाएका छन्।

मेलबर्न स्टार्सले बाँकि खेलमा सन्दीपको अभाव खड्किने जनाउँदै अहिलेसम्मको साथको लागि धन्यवाद दिएको छ। मेलबर्नका प्रशिक्षक तथा खेलाडीले उनको प्रशंसा गर्दै सिरीजको लागि शुभकामनासमेत दिएका छन्।

लोकप्रिय

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

२०७६, ४ फाल्गुन आईतवार २०:१६

सन्धीअनुसार पानी दिन आलटाल

सन्धीअनुसार पानी दिन आलटाल

२०७६, ३ फाल्गुन शनिबार १७:४५

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

२०७६, ३ फाल्गुन शनिबार १५:४२

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

२०७६, ३ फाल्गुन शनिबार १७:४१

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

२०७६, ४ फाल्गुन आईतवार १३:०७

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

२०७६, ३ फाल्गुन शनिबार १७:४०

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

२०७६, ४ फाल्गुन आईतवार १०:२०

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

२०७६, ४ फाल्गुन आईतवार १७:५६

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

२०७६, ३ फाल्गुन शनिबार २२:५९

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १३:५१

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १४:२४

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले मार्ला बाजी?

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले…

२०७६, ४ फाल्गुन आईतवार ११:०३

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

२०७६, ४ फाल्गुन आईतवार ११:२६

सरकार विरुद्ध ने.वि. संघ पर्सा सडकमा

सरकार विरुद्ध ने.वि. संघ पर्सा सडकमा

२०७६, ३ फाल्गुन शनिबार २०:२२

वैवाहिक बन्धनमा बाँधिइन् फिल्म ‘कबड्डी’ की अभिनेत्री रिश्मा

वैवाहिक बन्धनमा बाँधिइन् फिल्म ‘कबड्डी’ की अभिनेत्री रिश्मा

२०७६, ३ फाल्गुन शनिबार १४:३५