
खेमराज सापकोटा, इटहरी, २४ माघ – मुख्मन्त्री शेरधन राईले १ नं. प्रदेशमा देशकै सबैभन्दा बढी पर्यटकीय स्थलहरु रहेको बताएका छन्। बिहीबारदेखि इटहरीमा सुरु भएको इटहरी फुड फेस्टिभल एण्ड टुरिज्म फेयरको उद्घाटन गर्दै उनले यस प्रदेशलाई पर्यटनबाटै नेपालको नमुना प्रदेश बनाउने बताए।
विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा देखि नेपालको सबैभन्दा होंचो स्थान केचनालनसम्म रहेकाले १ नम्बर प्रदेश देशकै नमूना बन्ने बताए।
उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री राईले ५ महिनासम्म प्रदेशसभा बस्ने घर खोज्दै शून्य गतिबाट काम थालिएको बताए। ‘वालुवाटार र सिंहदरवारबाट भन्न जसरी सजिलो हुन्छ तर प्रदेशमा बसेर काम गर्न निकै समस्या छ’, उनले भने।
प्रदेशमा रहेको विभिन्न धार्मिक तथा सांस्कृतिक महत्वका पर्यटकीय स्थलहरुको संरक्षण र प्रवर्द्धनका लागि सरकारले उचित कार्यक्रम ल्याउने उनले बताए।
होटेल व्यवसायी संघ इटहरीको आयोजनामा सुरु भएको फेस्टिभलमा विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो। फेस्टिभलमा विभिन्न खानाका ६५ स्टल रहेका छन्।



लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक
६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’
५ फाल्गुन २०७५, आईतवार

लागूऔषधसहित २ जना पक्राउ
५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु
६ फाल्गुन २०७५, सोमबार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक
५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो
५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति
५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन
६ फाल्गुन २०७५, सोमबार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह
५ फाल्गुन २०७५, आईतवार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी
६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए
५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै
६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन
६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो
५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण
६ फाल्गुन २०७५, सोमबार


