खेमराज सापकोटा, इटहरी, २४ माघ – मुख्मन्त्री शेरधन राईले १ नं. प्रदेशमा देशकै सबैभन्दा बढी पर्यटकीय स्थलहरु रहेको बताएका छन्। बिहीबारदेखि इटहरीमा सुरु भएको इटहरी फुड फेस्टिभल एण्ड टुरिज्म फेयरको उद्घाटन गर्दै उनले यस प्रदेशलाई पर्यटनबाटै नेपालको नमुना प्रदेश बनाउने बताए।

विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा देखि नेपालको सबैभन्दा होंचो स्थान केचनालनसम्म रहेकाले १ नम्बर प्रदेश देशकै नमूना बन्ने बताए।

उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री राईले ५ महिनासम्म प्रदेशसभा बस्ने घर खोज्दै शून्य गतिबाट काम थालिएको बताए। ‘वालुवाटार र सिंहदरवारबाट भन्न जसरी सजिलो हुन्छ तर प्रदेशमा बसेर काम गर्न निकै समस्या छ’, उनले भने।

प्रदेशमा रहेको विभिन्न धार्मिक तथा सांस्कृतिक महत्वका पर्यटकीय स्थलहरुको संरक्षण र प्रवर्द्धनका लागि सरकारले उचित कार्यक्रम ल्याउने उनले बताए।

होटेल व्यवसायी संघ इटहरीको आयोजनामा सुरु भएको फेस्टिभलमा विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो। फेस्टिभलमा विभिन्न खानाका ६५ स्टल रहेका छन्।

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४