एजेन्सी– मोडेल तथा अभिनेत्री ब्रुना अब्दुल्लाले केही दिन अगाडी पानी भित्र शीशुलाई जन्म दिएकी छिन्। उनले आफैले सामाजिक सञ्जानमार्फत यो खबर सार्वजनिक गरेकी हुन्।

उनले आफ्नो पतिसँगको तस्विर साझा गर्दै लेखेकि छन्, ‘मैले गर्भवती हुनुभन्दा अगाडी नै आफ्नो बच्चालाई पानीभित्र जन्माउन सकुँ भनेर सोचेकी थिए। मेरो बच्चा यो दुनियाँमा कुनै औषधिको मद्दतबिनानै प्राकृतिक रुपममा आउन सकोस भन्ने केरो अपेक्षा थियो। त्यसैले म शान्त ठाँउको खोजीमा थिए।’

त्यस्तै उनले यो पनि लेखेकी छिन्, ‘मैले पानीभित्र बच्चा जन्माउँदा मसँग मलाई माया गर्नेहरु मात्र हुन भन्ने मेरो चाहाना थियो। मैले चाँहेको सम्पुर्ण कुरा मैले पाए त्यसैले म निकै खुशि छुँ।’ उनले इन्स्टाग्रनममा फोटोसँगै क्याप्सन सियर गरेकी छिन्। उनको अनुासार उनले आफुले बच्चालाई जन्म दिँदा उनको साथमा यनको पती, आमा र डाक्टर थिए।

My Birth Story 🤱🏻💕 Even before I was pregnant I knew I would have a water birth! I wanted the birth of my baby to be as gentle as possible and without any drugs, I hated the idea of having to deal with the side effects of all the medication they would give me at the hospital. I imagined a calm and soothing environment, where I could wait for my baby to arrive, surrounded only by the people that made me feel good and excited about that moment. I was lucky enough to have had all that! I had my baby in a warm water pool, my husband, my mother, my doctor and my doula were there with me. I prepared myself for that day, I worked out regularly, I ate a very well balanced diet, I meditated and visualised every single detail tnx to @melissa_shantibirth through Hypnobirth. I wanted to deliver my baby on a Saturday, I wanted the labour to be no longer than 4 hours, I wanted to deliver my baby in the pool, and I wanted to do it drug free! I got all of that! I also asked for it to be pain free 😁 but that wasn’t really what happened!! Saying that, I feel like a super hero, kind of invincible, now I feel like I can do anything .. it was important to me to be fully in control, awake, for the arrival of my baby. I wanted nature to do its job! It was magical, I had to idea I was so strong, I felt everything with so much intensity, her descent, the surges.. that as soon as it was over, the only thing I could feel was love and pure happiness! The pain vanished, I recovered in minutes, and I was able to enjoy her from the very first minute! She was awake and alert! Calm and beautiful! She is my everything, thank you @alfromscotland for giving me the best gift one could ever ask for. ❤️ Thank you @newbeginningzz for being there holding my hand through out! And thank you dr. Ameet Dhurandhar for being the perfect doctor supporting us on every decision! #forisabellatoread #waterbirth #hypnobirthing #womenpower

A post shared by Bruna Abdullah (@brunaabdullah) on

लोकप्रिय

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

२०७६, ४ फाल्गुन आईतवार २०:१६

सन्धीअनुसार पानी दिन आलटाल

सन्धीअनुसार पानी दिन आलटाल

२०७६, ३ फाल्गुन शनिबार १७:४५

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

२०७६, ३ फाल्गुन शनिबार १५:४२

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

२०७६, ३ फाल्गुन शनिबार १७:४१

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

२०७६, ४ फाल्गुन आईतवार १३:०७

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

२०७६, ३ फाल्गुन शनिबार १७:४०

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

२०७६, ४ फाल्गुन आईतवार १०:२०

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

२०७६, ४ फाल्गुन आईतवार १७:५६

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

२०७६, ३ फाल्गुन शनिबार २२:५९

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १३:५१

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १४:२४

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले मार्ला बाजी?

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले…

२०७६, ४ फाल्गुन आईतवार ११:०३

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

२०७६, ४ फाल्गुन आईतवार ११:२६

हजार रुपियाँको लगानी दस वर्षमा करोडपति

हजार रुपियाँको लगानी दस वर्षमा करोडपति

२०७६, ५ फाल्गुन सोमबार ०७:१९

सरकार विरुद्ध ने.वि. संघ पर्सा सडकमा

सरकार विरुद्ध ने.वि. संघ पर्सा सडकमा

२०७६, ३ फाल्गुन शनिबार २०:२२