काठमाडाैं– नेपालकाे तेस्रो ठुलो निजी मोबाइल दूरसञ्चार कम्पनी स्मार्ट टेलिकमले ‘अल नेट, वान रेट’ भ्वाइस प्याक सार्वजनिक गरेको छ। जसअन्तरगत अब स्मार्टबाट सबै नेटवर्कमा एउटै दरमा कुरा गर्न पाइने भएको हाे।

कम्पनीकाे अनुसार ८३ पैसा प्रति मिनेट दरमा नेपाल टेलिकम र एनसेलका नम्बरमा समेत कल गर्न सकिने छ। स्मार्टले अन्य नेटवर्कमा सस्तोमा भ्वाइस कल गर्न सिमकार्ड फेरिरहनुपर्ने प्रयोगकर्ताको बाध्यताको अन्त्य गर्ने गरी यस्तो प्याक ल्याइएको जनाएको हाे।

योजना अनुसार कम्पनीले प्रयोगकर्ताका लागि १० रुपैयाँमै २४ घण्टासम्म अवधिको १२ मिनेट कुरा गर्न मिल्ने प्याक उपलब्ध गराएको छ। यसका लागि *141*1*4*1# डायल गर्नुपर्ने हुन्छ।

यसै गरी *141*1*4*2# डायल गरी ९९ रुपैयाँमा ३० दिने अवधिको १२० मिनेट टकटाइम रहेकाे अर्को विकल्प रोज्न सकिने सुविधा समेत रहेको कम्पनीले जनाएकाे छ।

लोकप्रिय

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

२०७६, ४ फाल्गुन आईतवार २०:१६

सन्धीअनुसार पानी दिन आलटाल

सन्धीअनुसार पानी दिन आलटाल

२०७६, ३ फाल्गुन शनिबार १७:४५

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

२०७६, ३ फाल्गुन शनिबार १५:४२

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

२०७६, ३ फाल्गुन शनिबार १७:४१

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

२०७६, ४ फाल्गुन आईतवार १३:०७

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

२०७६, ३ फाल्गुन शनिबार १७:४०

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

२०७६, ४ फाल्गुन आईतवार १०:२०

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

२०७६, ४ फाल्गुन आईतवार १७:५६

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

२०७६, ३ फाल्गुन शनिबार २२:५९

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १३:५१

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १४:२४

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले मार्ला बाजी?

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले…

२०७६, ४ फाल्गुन आईतवार ११:०३

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

२०७६, ४ फाल्गुन आईतवार ११:२६

सरकार विरुद्ध ने.वि. संघ पर्सा सडकमा

सरकार विरुद्ध ने.वि. संघ पर्सा सडकमा

२०७६, ३ फाल्गुन शनिबार २०:२२

वैवाहिक बन्धनमा बाँधिइन् फिल्म ‘कबड्डी’ की अभिनेत्री रिश्मा

वैवाहिक बन्धनमा बाँधिइन् फिल्म ‘कबड्डी’ की अभिनेत्री रिश्मा

२०७६, ३ फाल्गुन शनिबार १४:३५