जथाभावी रुख कटान र फोहोरमैलाका कारण पोखरी अस्तव्यस्त बनेको छ। पोखरी १ बिघा १८ कट्ठा क्षेत्रफलमा फैलिएको छ।

‘पहिले भित्र पस्नसमेत अनुमति लिनुपर्थ्याे तर अहिले सबैको मनपरी भयो’, स्थानीय हिरा लुइँटेलले भनिन्, ‘जोकोही पस्ने र मनपरी ढङ्गले घाँसदाउरा काट्न थालेपछि पोखरी पनि सुक्दै गयो।’

२५ वर्षदेखि पोखरीको हेरचाह र माछा पालनका लागि तत्कालीन गाउँ विकास समितिले स्थानीय उदीत चन्द मुखियालाई ठेक्कामा दिएको थियो। तर अहिले आएर भने नगरपालिकाले रोक लगाएपछि आफूले हेरचाह गर्न पनि छाडेको मुखियाले बताए।

नगरपालिकाले भने उक्त क्षेत्रलाई चिल्ड्रेन पार्क बनाउने तयारी भईरहेको जनाएको छ। मेयर जयप्रकाश चौधरीले हेरविचारका लागि दिइएको समयावधि सकिन लागेकाले अब नयाँ ढंगले पोखरी क्षेत्रलाई व्यवस्थित गरिने बताए।

उनले भने, ‘मुखिया परिवारलाई विस्थापित गरी उक्त क्षेत्रलाई व्यवस्थित ढङ्गले संरक्षण गर्ने योजनामा छौँ।’ उनले आफ्नो पाँच वर्षे कार्यकालभित्रै पोखरीलाई चिल्ड्रेन पार्कको रूपमा विकास गर्ने बताए।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३