काठमाडौं, २६ माघ – नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का नेता नरबहादुर कार्कीले काँग्रेसलाई जिस्काउन नहुने कारण बताउन प्रवक्ता विश्वप्रकाश शर्मालाई आग्रह गरेका छन् ।

नेकपा नेतृत्वको सरकारले डा.गोविन्द केसी अनशनको प्रवाह नगरी चिकित्सा शिक्षा विधेयक संसदमा पास गराएपछि आन्दोलित बनेको कांग्रेसले आफुलाई नजिस्काउन भनेको थियो ।

कांग्रेसका प्रवक्ता शर्माले कांग्रेस सुतेको बाघ हो भन्दै नजिस्काउन भनेपछि नेता कार्कीले फेशबुकमा घुमाउरो पाराले कांग्रेस दौडिनु पर्ने, जनताको लागि केही गर्नुपर्ने, प्रतिपक्षको उचित भूमिका खेल्नु पर्ने समयमा कसले सुत भनेर भनेको हो ? त्यो जान्न पाए हुने थियो भनेर लेखेका छन् ।

‘इन्टरनेशनल मोटिभेटर’ समेत रहेका कार्कीले भने,‘देशमा अन्याय छ, विभेद छ, अत्याचार छ, महंगी बढेको छ, बलत्कारका घटनाहरु झन् बढि रहेका छन्, निर्मला पन्तका हत्यारा अझैसम्म पनि पत्ता लगाउन सकेको छैन्, सरकारले जनतामाथि लुट मच्चाइरहेकाे छ, यस्तो बेलामा विचरा कांग्रेस किन सुतेको होला ?

नेता कार्कीले नेपाली पब्लिकसँगको कुराकानीमा भने,‘कांग्रेस कुन पार्टी हो ? कस्तो पार्टी हो ? जनताले चिनेका छैनन् र ? देशमा जारी अत्याचारलाई सुनाउनको लागि कि कांग्रेसलाई जिस्काउनु पर्ने हो र ?’ यस्ता पवित्रि र चरित्रले मुलुक स्थायी रुपमा विकासको बाटोमा हिड्दैन, वैज्ञानिक समाजवाद अपरिहार्य छ ।’
त्यस्तै कार्कीले सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड, गृहमन्त्री राम बहादुर थापा बादल, धुर्मुस सुन्तुतीहरुलाई पनि व्यङ्ग्य गरेका छन् ।

उनले फेबुकमा लेखेका छन्, ‘कांग्रेस सुतेको बाघ हो, नजिस्काउ रे ! विश्वप्रकासजी

उत्तर – कांग्रेसलाई कसले सुत भन्या छ र ?

पराजितहरुले सरकार असफल पार्न थाले : बादल

उत्तर -यो कुन नयाँ खेल हो र ?

यिनै कर्मचारीबाट देश बन्दैनः प्रचण्ड

उत्तर – यिनै नेताले बनाउन सक्दैनौं भन्दा हुन्थ्यो ।

प्रस्तावित रङशाला विश्वकै पहिलो जनताले बनाएको हुनेछः धुर्मुस

उत्तर –  जनताले नबनाएको विश्वको एउटा अर्को चिज देखाउनुस् त ?’

धनराज वास्तविक धनराज वास्तविक
नेपाली पब्लिक डटकमका सह-सम्पादक हुन् ।

लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

६ फाल्गुन २०७५, सोमबार

लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

५ फाल्गुन २०७५, आईतवार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो

बाख्रापालनले गाउँको मुहार नै फेरियो

५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति

२००७ साल र त्यसपछिका क्रान्ति

५ फाल्गुन २०७५, आईतवार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

६ फाल्गुन २०७५, सोमबार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

६ फाल्गुन २०७५, सोमबार