समिना रञ्जितकार, वीरगञ्ज, २६ माघ –केही दिनयताको वर्षाका कारण कलैया–वीरगञ्ज सडक खण्ड ठप्प छ। सडक हिलाम्य भएपछि यातायात अवरुद्ध हुँदा सयौँ यात्रुहरु सडकमै अलपत्र परेका छन्। सवारी साधनहरु बाटोमै लाम लागेका छन्।

हुलाकी सडक खण्डको ठेक्का पाएका ठेकेदारको लापरवाहीले सडकको दुर्दशा भएको तरुण दल जिल्ला अध्यक्ष लुकेश सिंहले बताए। ‘ठेकेदारले एकतर्फको बाटो निर्माण गर्नुको सट्टा नियमविपरित एकै पटक चारैतिर माटो फालेका कारण पानीले सडक हिलो भयो’, सिंहले भने, ‘त्यही भएर सवारी साधन सञ्चालनमा समस्या भई यात्रुहरुलाई सास्ती भयो।’

हिलोले सडक बिग्रिएपछि साइकल, मोटरसाइकल र एम्बुलेन्सहरु समेत चल्न सकेका छैनन्। वीरगञ्ज–कलैया सडकखण्डको भलुहीचोकमा पर्साबाट उखु बोकेर गएका दुई दर्जन ट्रयाक्टर र काठमाडौँबाट आएका रात्री बसहरु फसेको स्थानीयहरुले बताएका छन्।

घाम लाग्दा भने धूलो उडेर सडक नै नदेखिने चालकहरु बताउँछन्। तत्काल सडकको सुधारका लागि आवश्यक काम थाल्न स्थानीयबासीहरुको आग्रह छ। आवश्यक मर्मत गरी तत्काल सडक सुचारु नगराइए तरुण दलले ठेकेदारको गाडी नियन्त्रणमा लिने अध्यक्ष सिंहले चेतावनी दिए।

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले चाँडो काम सक्न र तत्काल यातायात सञ्चालन हुन सक्ने बनाउन ठेकेदारलाई निर्देशन दिइसकेको बताए। ‘अटेर गरेको खण्डमा ठकेदारलाई कारवाही प्रक्रियामा ल्याउन कुनै कसर बाँकी राखिदैँन’ उनले भने।

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४