काभ्रे – काभ्रे जिल्लाको चौरीदेउराली गा.पा. ७ मा आज(बिहिबार) तामाङ् समाज नेपालको पहिलो ऐतिहासिक भेला सम्पन्न भएको छ। पूर्व कोरियको राजदुत समेत रहेका कमान सिंहले आफ्नो कुल पूजाको अवसर पारेर उक्त कार्यक्रमलाई आयोजना गरेका हुन्।

कमान सिंह लामाको संयोजकत्वमा रहेको कार्यक्रममा देशको विभिन्न भु–भागमा छरिएर रहेका तामाङ् जातिहरु बाल, बृद्ध, महिला, पेशाकर्मी बुद्धिजिवि लगायत सबैको उपस्थिति रहेको थियो।

कतिपय (सिङ्तान) तामाङ्हरुलाई आफ्नो कुलको बारेमा थाहा नभएको कारण उक्त कुराको जानकारीको लागि यो भेलाको आयोजना गरेको उनले बताएका छन्। नेपालका विभिन्न जिल्लाहरु सिन्धुली, ओखलढुङ्गा, नुवाकोट, धादिङ्, मोहत्तरी, काठमाडौं, भक्तपुर र ललितपुरबाट  करिब ७,८ सय मानिसहरुको उपस्थिति रहेको थियो।

यो अवसर जुटाउन एकदमै गाह्रो भएको थियाे कुल पूजाको अवसरले गर्दा सहज भएको लामाले जनाए। कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम र तामाङ् सेलो गीतहरु गाउँदै बालबालिकादेखि बृद्धहरु सबै रमाएका थिए। यसभन्दा पहिले अनौपचारिक रुपमा मात्र भेला भएको थियो,  तर अब भने  प्रत्येक बर्ष यो राष्ट्रिय भेलाको आयोजना हुने पनि उनले  बताए।

लोकप्रिय

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

२०७६, १० फाल्गुन शनिबार २०:०१

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ९ फाल्गुन शुक्रबार १९:५७

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

२०७६, १० फाल्गुन शनिबार १९:२५

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १५:०३

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

२०७६, ९ फाल्गुन शुक्रबार १२:५२

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

२०७६, ९ फाल्गुन शुक्रबार १६:५८

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

२०७६, १० फाल्गुन शनिबार १६:४५

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

२०७६, ९ फाल्गुन शुक्रबार १४:५१

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

२०७६, ११ फाल्गुन आईतवार ०८:३९

फिल्म ‘प्रेम गीत ३’ काे शीर्ष गीत सार्वजनिक (भिडियाेसहित)

फिल्म ‘प्रेम गीत ३’ काे शीर्ष गीत सार्वजनिक (भिडियाेसहित)

२०७६, ९ फाल्गुन शुक्रबार १८:४५

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

२०७६, १० फाल्गुन शनिबार ०७:०२

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

२०७६, १० फाल्गुन शनिबार ०६:४६

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

२०७६, १० फाल्गुन शनिबार ०८:०९

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १९:०९

”नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ”

”नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ”

२०७६, ११ फाल्गुन आईतवार ००:१३