
चितवन, २६ माघ – चितवनको सौराहामा १३ वर्षीय बालिकालाई कुकृत्य गर्ने दुई युवकलाई रत्ननगर प्रहरीले पक्राउ गरेको छ। बारा जिल्ला घर भई चितवन बस्दै आएका अजय कुमार र गंगा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय रत्ननगर प्रमुख प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीका अनुसार मदिरा सेवन गरेका दुई अभियुक्तले ती युवतीलाई पटक–पटक बलात्कार गरेका थिए।
बलात्कारको सूचना पाएपछि डिएसपी ज्ञवालीले तत्काल बछौली प्रहरी चौकीका प्रहरी नायब निरीक्षक विश्व सुवेदी र इलाका प्रहरी कार्यालय टाँडीका नायव निरीक्षक प्रकाश सिंखडाको टोली परिचालन गरेर शुक्रबार राति नै युवाहरुलाई पक्राउ गरेका थिए।
पीडितकी आमाका अनुसार एउटैघरमा भाडामा बस्दै आएका ती अभियुक्तहरुले बालिकामाथि कुकृत्य गरेका हुन्। उनले दोषीहरुलाई हदैसम्मको कारबाहीको माग गरेकी छिन्।



लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक
६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’
५ फाल्गुन २०७५, आईतवार

लागूऔषधसहित २ जना पक्राउ
५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु
६ फाल्गुन २०७५, सोमबार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक
५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो
५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति
५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन
६ फाल्गुन २०७५, सोमबार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह
५ फाल्गुन २०७५, आईतवार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी
६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए
५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै
६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन
६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो
५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण
६ फाल्गुन २०७५, सोमबार


