काठमाडौं– मेकअप गर्दैमा अनुहार चम्कने होइन, मेकअपले त केवल अनुहारको दाग, धब्बा आदि ढाकछोप गर्ने मात्र हो, मेकअप भनेको त अस्थायी विधीका रुपमा अनुहारलाई आकर्षक देखाउने मात्र हो। यदी अनुहारलाई मेकअप बिना नै कसरी चम्किलो, मुलायम र ताजा देखाउने त ? यसका लागि केही प्राकृतिक विधी अपनाउन सकिन्छ।

अनुहारमा चमक ल्याउनका लागि सम्पूर्ण शरीर नै तन्दुरुस्त हुनुपर्छ। यसका लागि पहिलो सर्त हो अनुशासित दिनचर्या। अर्थात सुत्ने, उठ्ने, खाने, शौच गर्ने नियमित तालिका, पोषिलो आहार, सक्रिय दिनचर्या, सकारात्मक सोंच चिन्तन। ताजा फलफूल, सागसब्जी, जुस आदिको सेवन गर्नुपर्छ।

तारेको, भुटेको खानेकुराले स्वास्थ्य खराब गर्छ। स्वास्थ्य खराब भए अनुहारमा चकम आउँदैन। यसैगरी व्यायाम, योग एवं ध्यान जस्ता विधीले पनि अनुहारको सौन्दर्यमा प्रभाव पार्छ। पाचन यन्त्र चुस्त हुनुपर्छ। शारीरिक रुपमा सक्रिय, तन्दुरुस्त एवं स्वस्थ्य व्यक्तिको अनुहारमा चमक हुन्छ।

त्यसैले अनुहारमा मेकअप गर्नुभन्दा पनि शारीरिक स्वास्थ्यमा ख्याल गर्नु उचित हुन्छ। यसबाहेक पनि अनुहारको सरसफाईमा ध्यान दिनुपर्छ। अनुहारको मृत कोशिका निकाल्नुहोस्। यो विधी हप्तामा एक पटक मात्र अपनाउनुपर्छ। अनुहार रगड्नाले मृत कोशिका निस्कन्छ र ताजगी आउँछ।

यस्तो फेसवास छनौट गर्नुहोस, जसमा छालाको मृत कोशिका हटाउने तत्व हुन्छ। धेरैको बानी हुन्छ, हातले अनुहार छोइरहने, यसले छालाको गुणवत्तामा धेरै असर गर्छ। हातको माध्यामबाट अनुहारमा ब्याक्टेरिया फैलन्छ। त्यसैले अनुहारमा हात लाने, घाउ कोट्याउने जस्ता बानीमा नियन्त्रण गर्नुहोस्।

लोकप्रिय

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

२०७६, १० फाल्गुन शनिबार २०:०१

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ९ फाल्गुन शुक्रबार १९:५७

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

२०७६, १० फाल्गुन शनिबार १९:२५

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

२०७६, ९ फाल्गुन शुक्रबार १२:५२

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १५:०३

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

२०७६, ९ फाल्गुन शुक्रबार १६:५८

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

२०७६, १० फाल्गुन शनिबार १६:४५

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

२०७६, ९ फाल्गुन शुक्रबार १४:५१

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

२०७६, ११ फाल्गुन आईतवार ०८:३९

फिल्म ‘प्रेम गीत ३’ काे शीर्ष गीत सार्वजनिक (भिडियाेसहित)

फिल्म ‘प्रेम गीत ३’ काे शीर्ष गीत सार्वजनिक (भिडियाेसहित)

२०७६, ९ फाल्गुन शुक्रबार १८:४५

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

२०७६, १० फाल्गुन शनिबार ०७:०२

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

२०७६, १० फाल्गुन शनिबार ०६:४६

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

२०७६, १० फाल्गुन शनिबार ०८:०९

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १९:०९

‘‘नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ”

‘‘नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ”

२०७६, ११ फाल्गुन आईतवार ००:१३