एजेन्सी– लण्डनमा आयोजना भइरहेको ‘मोभ शो २०२०’ मा ‘मोटिभ अटोनोमश’ भेहिकल प्ल्याटफर्म सार्वजनिक भएको छ। योसँगै साे अटोनोमश कार चर्चाको शिखरमा पुप्न सफल भएको छ।

मोटिभ अटोनोमश कार गोर्डन मुडे डिजाइन, डेल्टा मोटर स्पोर्टस र इट मोभ्सले संयूक्त रुपमा ल्याएको कार हो। यो कार यूके सरकारको ‘आईडी पी १४’ कार्यक्रम अन्तर्गत रहेर तयार गरिएको बताइएको छ।

कम्पनीका अनुसार क्वाटरसाइकलको प्ल्याटर्फममा बनेको यो कार सुरक्षा मापदण्ड अनुसार उत्पादन गरिने छ भने वातावरण मैत्री रहने बताइएको छ। यद्यपी यसको उत्पादन मोडल बजारमा आउन अझै २ देखि ५ वर्षसम्म लाग्ने कम्पनीले जानकारी दिएको छ।

कम्पनीले अहिले ल्याएको प्रोटोटाइपको लम्बाई २५३७ एमएम, चौडाई १३१० एमएम र उचाई १६२८ एमएम रहेको छ। जसको तौल व्याट्री बाहेक ४५० केजी रहेको छ। यो इलेक्ट्रीक अटोनोमश कारमा एउटा मात्रै सिट रहने छ।

रियर ह्वील ड्राइभ अप्सनमा आउने यो कारमा २० किलोवाट क्षेमताको मोटर दिइने कम्पनीले जनाएको छ। १७.३ किलोवाट आवरको व्याट्री यसमा रहने छ भने उक्त व्याट्र फुल चार्ज गर्न करिब ५ घन्टा लाग्ने छ।

यसलाई फार्स्ट डिसी चार्जबाट चार्जगर्दा भने २० देखि ८० प्रतिशत चार्ज गर्न ४० मिनेट लाग्ने छ। यसले एकपटकको फुलचार्जमा १०० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

लोकप्रिय

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

२०७६, १३ फाल्गुन मंगलवार १७:४८

शैक्षिक हड्ताल नगर्न अपिल

शैक्षिक हड्ताल नगर्न अपिल

२०७६, १४ फाल्गुन बुधबार १९:५९

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

२०७६, १४ फाल्गुन बुधबार १४:१८

जितको शुभकामनासहित नेपाली क्रिकेट टोलीको विदाइ

जितको शुभकामनासहित नेपाली क्रिकेट टोलीको विदाइ

२०७६, १४ फाल्गुन बुधबार १८:३८

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

२०७६, १३ फाल्गुन मंगलवार १६:११

अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् प्राकृतिक उपाय

अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् प्राकृतिक उपाय

२०७६, १४ फाल्गुन बुधबार १३:०५

अब टेलिकमले कल समाप्त भएलगत्तै ब्यालेन्सको जानकारी दिने

अब टेलिकमले कल समाप्त भएलगत्तै ब्यालेन्सको जानकारी दिने

२०७६, १४ फाल्गुन बुधबार १३:५१

म्याच फिक्सिङकाे आराेपमा दीपेश श्रेष्ठलाई २ वर्ष प्रतिबन्ध

म्याच फिक्सिङकाे आराेपमा दीपेश श्रेष्ठलाई २ वर्ष प्रतिबन्ध

२०७६, १४ फाल्गुन बुधबार १७:०३

टेष्ट वरियतामा खस्किए कोहली, स्मिथ बने नम्बर वान

टेष्ट वरियतामा खस्किए कोहली, स्मिथ बने नम्बर वान

२०७६, १४ फाल्गुन बुधबार १६:०९

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

२०७६, १३ फाल्गुन मंगलवार १३:१०

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

२०७६, १४ फाल्गुन बुधबार १९:०७

ट्रष्टको जग्गा लिज सम्बन्धमा सभापति देउवाको स्पष्टोक्ति

ट्रष्टको जग्गा लिज सम्बन्धमा सभापति देउवाको स्पष्टोक्ति

२०७६, १४ फाल्गुन बुधबार १९:५१

सुनचाँदिकाे मूल्यमा गिरावट

सुनचाँदिकाे मूल्यमा गिरावट

२०७६, १४ फाल्गुन बुधबार १३:५४

टेलिकमपछि महिन्द्राको ब्रान्ड एम्बेसडर बने पूर्व कप्तान पारस

टेलिकमपछि महिन्द्राको ब्रान्ड एम्बेसडर बने पूर्व कप्तान पारस

२०७६, १४ फाल्गुन बुधबार १५:३८

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

२०७६, १४ फाल्गुन बुधबार १५:१४