एजेन्सी – संयुक्त राष्ट्र सङ्घिय अङ्ग युनेस्कोद्वारा बहुमूल्य सम्पदाका रूपमा सुचिकृत विश्वका स्मारक र स्थानहरूलाई युनेस्को विश्व सम्पदा क्षेत्र भनिन्छ। यूनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने जस्तै वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा शहर धरोहरहरुलाई आफ्नो सुचिमा सूचीबद्ध गर्ने गर्दछ।

घुम्नकै लागि नेपालीहरू विश्वका विभिन्न मुलुक पुग्ने गरेका छन्। कोही परिवारसहित त कोही एक्ला(एक्लै त्यस्तो यात्रामा निस्कन्छन, देश(विदेश घुम्छन, नयाँ सभ्यता तथा रहनसहनसँग साक्षात्कार गर्छन्। विश्वमा त्यस्ता थुप्रै गन्तव्य छन्, जसले पर्यटकलाई आकर्षित गरिरहेका हुन्छन्।

क्योटो, जापान 

जापानको सुन्दर सहरमध्ये एक हो, क्योटो। जापानको राजनीति तथा सस्कृतिका लागि यो विशेष स्थान हो। जापानको भ्रमण गर्दै हुनुहुन्छ भने क्योटो सहरको पनि फन्को लगाउन बिर्सनुहुँदैन। क्वामू शासन कालमा यस सहरलाई ’हे यान जो’ अर्थात् शान्तिको नगर  को संज्ञा दिइएको थियो। ११औँ शताब्दी सम्म क्योटो जापानको राजधानी थियो र आज पनि पश्चिमी प्रदेशको राजधानी हो। यस सहरलाई आधुनिकीकरण तथा यसको पुनर्संरचनाको लागि सन् १८९० मा यस नगरसँगै रहेका बिवा ताललाई लगभग ७ माइल लामो नहरद्वारा बाँधियो र आकर्षक बनाइयो। यो सहरलाई आज पनि हजारौ वर्षको राजधानी भन्ने गरिन्छ।

मस्कट, ओमन

मस्कट ओमानको राजधानी मात्र नभएर सबैभन्दा ठुलो शहर पनि हो। यो शहर आधुनिकता तथा परम्पराको अदभूत सङ्गम हो। नीलो पानीले भरिएको समुद्र तथा अग्ला(अग्ला पहाडका कारण यो सहर एकदमै सुन्दर छ। यसै कारण यो शहर सधै पर्यटकहरूको आकर्षणको केन्द्रमा रहन्छ। स्कटका घर, स(साना पसल, बजार तथा भवनहरूले ओमनको संस्कृति बोकेका छन्। यहाँ केही मस्जिद पनि छन् जसको अवलोकनले भिन्न महसुस गराउँछ।

 

बाली, इन्डोनेसिया 

बाली टापु सबैभन्दा उच्च जलचर जैविक विविधता भएको क्षेत्र कोरल त्रिकोणको एक भाग हो। बाली एउटा प्रख्यात पर्यटकीय गन्तब्यको टापु हो। यहाँको करीब ८० प्रतिशत ब्यापार व्यवसाय पर्यटनसँग सम्बन्धित रहेको छ। नीलो समुद्र र प्राचीन मन्दिर भएको स्थानको भ्रमण गर्न चाहनुहुन्छ भने इन्डोनेसियाको बाली द्वीपको यात्रा गर्नुहोस्। बालीको सुन्दरताले जोकसैलाई लोभ्याउँछ। बालीमा इन्डोनेसियासँग जोडिएका कला तथा संस्कृतिका सम्बन्धमा पनि जानकारी हासिल गर्न पाइन्छ।

 

बार्सिलोना, स्पेन

बार्सिलोना स्पेन एक सुन्दर शहर हो। यो स्पेनमा रहेको स्वायत्त राज्य क्याटलानको राजधानी हो। यो सबैभन्दा बढी मानिस बसोबास गर्ने स्पेनकोे दोस्रो शहर हो।स्पेनको यो सहरमा यस्ता संरचना देख्न पाइन्छ, जसलाई हेरेर हाम्रो मन कहिल्यै अघाउँदैन। घर, होटल तथा इतिहाससँग जोडिएको सम्पदाले आगन्तुकहरूलाई सजिलै लोभ्याउने सामथ्र्य राख्छ।

राजस्थान, भारत

  राजस्थान क्षेत्रफलको आधारमा भारतको सबैभन्दा ठूलो राज्य हो। यसको पश्चिममा पाकिस्तान, दक्षिण पश्चिममा गुजरात, दक्षिण पूर्वमा मध्येप्रदेश र उत्तरमा पञ्जााव रहेको छ। भारतको संस्कृति, कला, भेषभूषा, आस्थाको हिसाबले यो पर्यटकको लागि उत्कृष्ट गन्तव्य हो। राजस्थानका प्रसिद्ध राज महल, मन्दिर, लोक कला, टाइगर रिसोर्ट, होटल्सका कारण यासलाई पर्यटनको दृष्टिबाट सबैभन्दा सुन्दर शहरमध्ये एक मान्न सकिन्छ।

रियो दि जेनेरियो, ब्राजिल

ब्राजिल दक्षिण अमेरिकाको सबैभन्दा ठूलो र धेरै जनसङ्ख्या भएको राष्ट्र हो। रियो दि जेनेरियो प्राकृतिक अवस्थिति, कार्निभल, साम्बा एवं अन्य सांगीतिक परेडका निम्ति प्रख्यात छ। खासगरी ईसा मसिहाको विशाल प्रतिमा तथा फुटबल स्टेडियम माराकानाले यहाँको पर्यटकीय महत्वलाई उच्च बनाएको छ। यो राज्य कोपाकबाना तथा इपानेमाजस्ता आकर्षक समुद्री तटसँग जोडिएको छ।

रोम, इटली 

इटली यूरोप महाद्वीपको दक्षिणमा अवस्थित एक देश हो जसको है जिसकी मुख्यभूमि एक प्रायद्वीप हो। इतिहासमा रुचि राख्नेहरूले एकपटक इटलीको रोम सहर पुग्नैपर्छ। यो सहरमा इसाई धर्मसँग जोडिएको पूरा इतिहास हेर्न पाइन्छ। रोममा ३ सय गिर्जाघर छन्। त्यति मात्र होइन, यो सहरको इतिहास महाभारतसँग पनि जोडिएको छ।

 

लोकप्रिय

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

२०७६, १३ फाल्गुन मंगलवार १७:४८

शैक्षिक हड्ताल नगर्न अपिल

शैक्षिक हड्ताल नगर्न अपिल

२०७६, १४ फाल्गुन बुधबार १९:५९

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

२०७६, १४ फाल्गुन बुधबार १४:१८

जितको शुभकामनासहित नेपाली क्रिकेट टोलीको विदाइ

जितको शुभकामनासहित नेपाली क्रिकेट टोलीको विदाइ

२०७६, १४ फाल्गुन बुधबार १८:३८

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

२०७६, १३ फाल्गुन मंगलवार १६:११

अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् प्राकृतिक उपाय

अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् प्राकृतिक उपाय

२०७६, १४ फाल्गुन बुधबार १३:०५

अब टेलिकमले कल समाप्त भएलगत्तै ब्यालेन्सको जानकारी दिने

अब टेलिकमले कल समाप्त भएलगत्तै ब्यालेन्सको जानकारी दिने

२०७६, १४ फाल्गुन बुधबार १३:५१

म्याच फिक्सिङकाे आराेपमा दीपेश श्रेष्ठलाई २ वर्ष प्रतिबन्ध

म्याच फिक्सिङकाे आराेपमा दीपेश श्रेष्ठलाई २ वर्ष प्रतिबन्ध

२०७६, १४ फाल्गुन बुधबार १७:०३

टेष्ट वरियतामा खस्किए कोहली, स्मिथ बने नम्बर वान

टेष्ट वरियतामा खस्किए कोहली, स्मिथ बने नम्बर वान

२०७६, १४ फाल्गुन बुधबार १६:०९

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

२०७६, १३ फाल्गुन मंगलवार १३:१०

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

२०७६, १४ फाल्गुन बुधबार १९:०७

ट्रष्टको जग्गा लिज सम्बन्धमा सभापति देउवाको स्पष्टोक्ति

ट्रष्टको जग्गा लिज सम्बन्धमा सभापति देउवाको स्पष्टोक्ति

२०७६, १४ फाल्गुन बुधबार १९:५१

सुनचाँदिकाे मूल्यमा गिरावट

सुनचाँदिकाे मूल्यमा गिरावट

२०७६, १४ फाल्गुन बुधबार १३:५४

टेलिकमपछि महिन्द्राको ब्रान्ड एम्बेसडर बने पूर्व कप्तान पारस

टेलिकमपछि महिन्द्राको ब्रान्ड एम्बेसडर बने पूर्व कप्तान पारस

२०७६, १४ फाल्गुन बुधबार १५:३८

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

२०७६, १४ फाल्गुन बुधबार १५:१४