एजेन्सी – रेनोले अटो एक्स्पो २०२० मा आफ्नाे नयाँ टर्बो इन्जिन युक्त ‘रेनो डस्टर’ सार्वजनिक गरेको छ। कम्पनीले ल्याएको सो रेनो डस्टर अटो एक्स्पो सकिए लगत्तै भारतमा बिक्री सुरु गरिने जनाइएको छ। जुन भारतीय नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा उपलब्ध रहने कम्पनीले जानकारी दिएको हाे।

नयाँ डस्टरमा प्रयोग गरिएको इन्जिनले १ सय ५३ बीएच पावर र २ सय ५० एनएम टर्क प्रदान गर्ने छ। यस अघिकाे रेगुलर मोडल डस्टरको इन्जिनले भने १ सय ५ बीएच पावर प्रदान गर्दै आएको छ। तर अब आउने नयाँ डस्टरले रेनो डस्टर रेगुलर मोडलको तुलनामा ४८ बीएच पावर बढी प्रदान गर्ने कम्पनीको दावी छ।

नयाँ इन्जिनमा ६ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स दिइएको छ।  कम्पनीले ल्याएको १.३ लिटर टर्बो पेट्रोल इन्जिन युक्त डस्टरमा १७ इन्चको अलोय ह्वील रहेको छ भने अगाडिको ग्रिलमा केही परिमार्जन गरिएको छ।

यसका साथै नयाँ डस्टरमा प्रोजेक्टर हेडल्याम्प, एलइडी डिआरएलएस, पुश बटम स्टार्टरस्टप, अटोमेटिक एसी, क्याविन प्रिकुल अप्सन, क्रुज कन्ट्रोल, ड्यूल फ्रन्ट एयरव्याग, इलेक्ट्रोनिक्स स्टेविलिटी, हिल स्टार्ट असिस्ट, रिर्भस पार्किङ क्यामेरा, एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम जस्ता फिचर उपलब्ध रहेको छ।

लोकप्रिय

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

२०७६, १३ फाल्गुन मंगलवार १७:४८

शैक्षिक हड्ताल नगर्न अपिल

शैक्षिक हड्ताल नगर्न अपिल

२०७६, १४ फाल्गुन बुधबार १९:५९

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

२०७६, १४ फाल्गुन बुधबार १४:१८

जितको शुभकामनासहित नेपाली क्रिकेट टोलीको विदाइ

जितको शुभकामनासहित नेपाली क्रिकेट टोलीको विदाइ

२०७६, १४ फाल्गुन बुधबार १८:३८

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

२०७६, १३ फाल्गुन मंगलवार १६:११

अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् प्राकृतिक उपाय

अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् प्राकृतिक उपाय

२०७६, १४ फाल्गुन बुधबार १३:०५

अब टेलिकमले कल समाप्त भएलगत्तै ब्यालेन्सको जानकारी दिने

अब टेलिकमले कल समाप्त भएलगत्तै ब्यालेन्सको जानकारी दिने

२०७६, १४ फाल्गुन बुधबार १३:५१

म्याच फिक्सिङकाे आराेपमा दीपेश श्रेष्ठलाई २ वर्ष प्रतिबन्ध

म्याच फिक्सिङकाे आराेपमा दीपेश श्रेष्ठलाई २ वर्ष प्रतिबन्ध

२०७६, १४ फाल्गुन बुधबार १७:०३

टेष्ट वरियतामा खस्किए कोहली, स्मिथ बने नम्बर वान

टेष्ट वरियतामा खस्किए कोहली, स्मिथ बने नम्बर वान

२०७६, १४ फाल्गुन बुधबार १६:०९

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

२०७६, १३ फाल्गुन मंगलवार १३:१०

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

२०७६, १४ फाल्गुन बुधबार १९:०७

ट्रष्टको जग्गा लिज सम्बन्धमा सभापति देउवाको स्पष्टोक्ति

ट्रष्टको जग्गा लिज सम्बन्धमा सभापति देउवाको स्पष्टोक्ति

२०७६, १४ फाल्गुन बुधबार १९:५१

सुनचाँदिकाे मूल्यमा गिरावट

सुनचाँदिकाे मूल्यमा गिरावट

२०७६, १४ फाल्गुन बुधबार १३:५४

टेलिकमपछि महिन्द्राको ब्रान्ड एम्बेसडर बने पूर्व कप्तान पारस

टेलिकमपछि महिन्द्राको ब्रान्ड एम्बेसडर बने पूर्व कप्तान पारस

२०७६, १४ फाल्गुन बुधबार १५:३८

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

२०७६, १४ फाल्गुन बुधबार १५:१४