एजेन्सी– रेनोले अटो एक्स्पो २०२० मा ‘ट्वीजी’ नामक नयाँ कार प्रदर्शन गरेको छ। कम्पनीले एउटा मात्रै सिट भएको पुर्ण इलेक्ट्रीक कार प्रदर्शन गरेको हो।

फ्रान्सेली कार निर्माता कम्पनी रेनोले भारतमा रहेको डेलिभरी सर्भिस कम्पनीलाई मध्यनजर गर्दै यसलाई भारतमा कम मूल्यमा बिक्री वितरण गर्ने बताएको छ। एक जना मात्र चढ्न मिल्ने याे कारलाई कार्गो भर्सनको रुपमा यसको फ्रन्टमा ३१ लिटरको स्टोरेज स्पेस दिइएको छ। यसमा मुख्य सुरक्षा फिचरको रुपमा माथि खुल्ने ढोका, एयरव्याग, सिटबेल्ट दिइएको छ।

रेनोले अटो एक्स्पोमा प्रर्दशन गरिएको यो कारलाई क्वाटरसाइकलको रुपमा परिभाषित गरेको छ। यूरोपीयन बजारको लागि निर्माण गरिएको ट्वीजीको तुलनामा भारतमा बनाइने ट्वीजीमा केही फिचर परिवर्तन हुने जनाइएको छ।

पुर्ण इलेक्ट्रीक यो कारलाई एकपटक फुलचार्ज गर्न ३ घन्टा ३० मिनेट समय लाग्छ भने यसले एकपटकको फुलचार्जमा १०० किलोमिटर रेन्ज प्रदान गर्छ। याे कारकाे टप स्पीड क्षमता ८० किलोमिटर प्रतिघण्टा रहेको छ। यसले १३ किलोवाट पिक पावर तथा ५७ एनएम पिक टर्क प्रदान गर्ने कम्पनीले दावी गरेको छ।

लोकप्रिय

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

२०७६, १३ फाल्गुन मंगलवार १७:४८

शैक्षिक हड्ताल नगर्न अपिल

शैक्षिक हड्ताल नगर्न अपिल

२०७६, १४ फाल्गुन बुधबार १९:५९

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

२०७६, १४ फाल्गुन बुधबार १४:१८

जितको शुभकामनासहित नेपाली क्रिकेट टोलीको विदाइ

जितको शुभकामनासहित नेपाली क्रिकेट टोलीको विदाइ

२०७६, १४ फाल्गुन बुधबार १८:३८

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

२०७६, १३ फाल्गुन मंगलवार १६:११

अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् प्राकृतिक उपाय

अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् प्राकृतिक उपाय

२०७६, १४ फाल्गुन बुधबार १३:०५

अब टेलिकमले कल समाप्त भएलगत्तै ब्यालेन्सको जानकारी दिने

अब टेलिकमले कल समाप्त भएलगत्तै ब्यालेन्सको जानकारी दिने

२०७६, १४ फाल्गुन बुधबार १३:५१

म्याच फिक्सिङकाे आराेपमा दीपेश श्रेष्ठलाई २ वर्ष प्रतिबन्ध

म्याच फिक्सिङकाे आराेपमा दीपेश श्रेष्ठलाई २ वर्ष प्रतिबन्ध

२०७६, १४ फाल्गुन बुधबार १७:०३

टेष्ट वरियतामा खस्किए कोहली, स्मिथ बने नम्बर वान

टेष्ट वरियतामा खस्किए कोहली, स्मिथ बने नम्बर वान

२०७६, १४ फाल्गुन बुधबार १६:०९

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

२०७६, १३ फाल्गुन मंगलवार १३:१०

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

२०७६, १४ फाल्गुन बुधबार १९:०७

ट्रष्टको जग्गा लिज सम्बन्धमा सभापति देउवाको स्पष्टोक्ति

ट्रष्टको जग्गा लिज सम्बन्धमा सभापति देउवाको स्पष्टोक्ति

२०७६, १४ फाल्गुन बुधबार १९:५१

सुनचाँदिकाे मूल्यमा गिरावट

सुनचाँदिकाे मूल्यमा गिरावट

२०७६, १४ फाल्गुन बुधबार १३:५४

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

२०७६, १४ फाल्गुन बुधबार १५:१४

‘जुरासिक वर्ल्ड डाेमिनियन’ काे सुटिङ शुरू

‘जुरासिक वर्ल्ड डाेमिनियन’ काे सुटिङ शुरू

२०७६, १४ फाल्गुन बुधबार १८:१९