प्रणय साह, वीरगञ्ज, २७ माघ –नेपालको सीमावर्ती भारतीय शहर रक्सौलस्थित रेलको लिकमा दुई नेपाली किशोरीको शव फेला परेको छ। पर्साको कालिकामाई गाउँपालिकाका दुई किशोरी आइतबार रक्सौलस्थित रेलको लिकमा मृत फेला परेका हुन्।

कालिकामाई –२, भेडीहारीका राजेश्वर साहकी १६ बर्षीया छोरी निभाकुमारी र सोही गाउँपालिका वडा नं. ३, हरिहरपुरका हरिकिशोर चौरसियाकी १७ बर्षीया छोरी किरणको शव फेला परेको हो।

रेलको लिकमा काटिएको अवस्थामा किशोरीहरुको शव फेला परेको छ। मृतक दुवै वीरगञ्जस्थित पब्लिक कलेजको कक्षा ११ मा अध्ययनरत रहेको उनीहरुको आफन्तले बताएका छन्। आफन्तहरुका अनुसार उनीहरु दुवैको केही दिनपछि बिहे हुने तयारी भइरहेको थियो। स्थानीयहरुले यो घटनालाई आत्महत्या हो कि भन्ने आशंकासमेत गरेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी अनन्तराज शर्माले भने, ‘उनीहरु वीरगञ्जको रानीघाटमा डेरा गरी बस्दै आएका थिए।’ उनका अनुसार घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ।

लोकप्रिय

‘विप्लवको नेपाल बन्द: प्रतिष्ठा जोगाउने लडाइँ, द्वन्द्वकालकै धङधङी’

‘विप्लवको नेपाल बन्द: प्रतिष्ठा जोगाउने लडाइँ, द्वन्द्वकालकै धङधङी’

२०७६, ५ बैशाख बिहीबार १५:४१

‘महालेखा परीक्षकको कार्यालयलाई विषरहित सर्पजस्तो बनाइएको छ’

‘महालेखा परीक्षकको कार्यालयलाई विषरहित सर्पजस्तो बनाइएको छ’

२०७६, ६ बैशाख शुक्रबार १८:२३

प्रदेश सरकारले प्रतिपक्षीलाई विभेद गरेको गुनासो

प्रदेश सरकारले प्रतिपक्षीलाई विभेद गरेको गुनासो

२०७६, ६ बैशाख शुक्रबार १८:४३

अप्रत्यासित

अप्रत्यासित

२०७६, ६ बैशाख शुक्रबार १६:१३

एनआईसी एशिया र क्यान्सर अस्पतालबीच सम्झौता

एनआईसी एशिया र क्यान्सर अस्पतालबीच सम्झौता

२०७६, ५ बैशाख बिहीबार १८:३८

पतकर, समय ढल्केको मेकानिक र ग्यारेज

पतकर, समय ढल्केको मेकानिक र ग्यारेज

२०७६, ६ बैशाख शुक्रबार १४:३५

काठमाडौँ-दिल्ली हवाई भाडा तीन गुणा बढ्यो

काठमाडौँ-दिल्ली हवाई भाडा तीन गुणा बढ्यो

२०७६, ६ बैशाख शुक्रबार ०७:२८

पोखरा विमानस्थलको रन वे निर्माण सम्पन्न (फोटोसहित)

पोखरा विमानस्थलको रन वे निर्माण सम्पन्न (फोटोसहित)

२०७६, ६ बैशाख शुक्रबार ०८:४४

आज देशका अधिकांश भागमा मौसम सामान्य बदली

आज देशका अधिकांश भागमा मौसम सामान्य बदली

२०७६, ६ बैशाख शुक्रबार ०६:२१

हुलाकी राजमार्गका जग्गाधनीलाई मुआब्जा वितरणा शुरू

हुलाकी राजमार्गका जग्गाधनीलाई मुआब्जा वितरणा शुरू

२०७६, ५ बैशाख बिहीबार १४:४०

गिद्धको संख्यामा वृद्धि

गिद्धको संख्यामा वृद्धि

२०७६, ५ बैशाख बिहीबार १३:१७

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

आंशिक रुपमा वृद्धभत्ता हटाउने सरकारको तयारी

आंशिक रुपमा वृद्धभत्ता हटाउने सरकारको तयारी

२०७६, ६ बैशाख शुक्रबार ०८:१९

नगरपालिकाले दियो रावलको छोरालाई पाण्डेको ‘मार्कसिट’

नगरपालिकाले दियो रावलको छोरालाई पाण्डेको ‘मार्कसिट’

२०७६, ६ बैशाख शुक्रबार १३:४३

साञ्जेन र रसुवागढीको आईपीओ आजदेखि

साञ्जेन र रसुवागढीको आईपीओ आजदेखि

२०७६, ६ बैशाख शुक्रबार १३:०२