
काठमाडौँ, २८ माघ – नायिका तथा निर्देशक दीपाश्री निरौला र गायक सुमित खड्कालाई विराटनगर महानगरपालिकाले सद्भावना दूतका रूपमा नियुक्त गरेको छ। आइतबार विराटनगरमा आयोजित सुमित खड्काको एकल कन्सर्टमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले निरौला र खड्कालाई सद्भावना दूत नियुक्त गरेका हुन्।
राष्ट्रिय गानमा छुट्टै पहिचान बनाएका खड्काले विराटनगर महानगरपालिकाको गीत पनि गाएका छन। विराटनगरबाट कलाकारिता क्षेत्रमा लागेकी निरौला हास्यकलाकार हुँदै पछिल्लो समय सफल निर्देशकको रुपमा परिचित छन्। यी दुवै जना विराटनगरबासी हुन्।
दुवै विराटनगरकै भएकाले पनि कलाकारको सम्मान र विराटनगरको बिकासका लागि सद्भावना दूत नियुक्त गरिएको मेयर पराजुलीले जानकारी दिए। निर्देशक दीपाश्रीले आफूमा थप जिम्मेवारी बढेको बताइन्।



लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक
६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’
५ फाल्गुन २०७५, आईतवार

लागूऔषधसहित २ जना पक्राउ
५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु
६ फाल्गुन २०७५, सोमबार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक
५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो
५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति
५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन
६ फाल्गुन २०७५, सोमबार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह
५ फाल्गुन २०७५, आईतवार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी
६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए
५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै
६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन
६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो
५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण
६ फाल्गुन २०७५, सोमबार


