धनगढी, २८ माघ –ज्ञानेन्द्र मल्लले कप्तानी सम्हालेको काठमाडौँ गोल्डेन्सले डीपीएल -३ मा विजयी शुरुआत गरेको छ।

वर्षाका कारण दुई दिन ढिलो गरी सोमबाबाट शुरु भएको प्रतियोगिताको पहिलो खेलमा साविक विजेता धनगढी स्टार्सविरुद्ध काठमाडौँले ४ विकेटको जित निकालेको हो।

फाप्ला क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको धनगढीले दिएको १ सय ३३ रनको लक्ष्य काठमाडौँले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर भेट्टायो। काठमाडौँका लागि अंकित दबासले २९ रन तथा गौरब तमोरले २८ रन जोडे। यस्तै अनिलकुमार साहले २४ रन जोड्दा बिक्रमकुमार भुसाल १४ र महेबुब आलमले अविजित १२ रन बनाए।

धनगढीका रोहन मुस्तफाले सर्वाधिक ४ विकेट तथा बिपिन खत्री र अमिर हायतले १/१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३२ रन बनाएको थियो। खराब शुरुआत गरेको धनगढीका लागि अमित श्रेष्ठले अर्धशतक बनाए। अमितले ५० बलमा ५० रन जोडे। योसँगै अमित डीपीएल -३ मा अर्धशतक बनाउने पहिलो खेलाडीसमेत बनेका छन्।

जितसँगै काठमाडौँले २ अंक जोड्दा साबिक विजेता धनगढीका लागि बाँकी खेल चुनाैतीपूर्ण हुने भएको छ।

लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

५ फाल्गुन २०७५, आईतवार

लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

६ फाल्गुन २०७५, सोमबार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो

बाख्रापालनले गाउँको मुहार नै फेरियो

५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति

२००७ साल र त्यसपछिका क्रान्ति

५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

६ फाल्गुन २०७५, सोमबार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

५ फाल्गुन २०७५, आईतवार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

६ फाल्गुन २०७५, सोमबार