काठमाडौँ, २८ माघ – गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘कृ’ पछि नायक अनमोल केसीका कुनै चलचित्र आएका छैनन्। अब यस वर्षको फागुन १७ गतेबाट उनी अभिनित चलचित्र ‘क्याप्टेन’को प्रदर्शन हुने भएको छ। अहिले उनी यस चलचित्रको प्रचारमा व्यस्त छन्।

अहिलेसम्म चलचित्रकोे कुनै पनि महोत्सव स्टेजमा नपुगेका उनी यस चलचित्र प्रचारका लागि नेपालगञ्जमा जारी ‘खजुरा महोत्सव’मा सहभागी भएका छन्। आइतबार उनलाई हेर्नका लागि करिब २४ हजार बढी दर्शक महोत्सवमा उर्लिएका थिए। दर्शकको चर्को मागपछि आयोजकले नायक अनमोललाई महोत्सवमा महँगो पारिश्रमिकमा निम्त्याएको थियो। उनलाई उक्त महोत्सव निकै फाइदाजनक बनेको छ। एकतिर उनले महँगो पारिश्रमिक पाए भने अर्कोतिर चलचित्रको प्रचार पनि गरे।

चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर ३’को आइतबार सार्वजनिक भएको टिजरले युट्युबमा राम्रो भ्यूअर्स बटुलिरहेको छ। यसैबीच ‘खजुरा महोत्सव’को स्टेज चढेका अनमोललाई हजारौँ दर्शकले ताली र हुटिङले स्वागत गरेका थिए। साँझको करिब ५ बजे स्टेज चढेका उनले पटक–पटक ‘क्याप्टेन’को रिलिज डेट दर्शकलाई स्मरण गराइरहे। उनले स्टेजमै ‘क्याप्टेन’को ‘रहर छ सँगै’ बोलको गीतमा गाउँदै डान्सका केही स्टेप देखाएका थिए भने चलचित्रको केही डाइलग पनि सुनाए। उनी पहिलो पटक नेपालगञ्ज पुगेका थिए। उक्त महोत्सवमा आज (सोमबार) अभिनेता भुवन केसी र अभिनेत्री निरुता सिंहको पनि प्रस्तुति रहनेछ।

लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

६ फाल्गुन २०७५, सोमबार

लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

५ फाल्गुन २०७५, आईतवार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो

बाख्रापालनले गाउँको मुहार नै फेरियो

५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति

२००७ साल र त्यसपछिका क्रान्ति

५ फाल्गुन २०७५, आईतवार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

६ फाल्गुन २०७५, सोमबार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

६ फाल्गुन २०७५, सोमबार