काठमाडौँ, २८ माघ – नेपाल नवीकरणीय ऊर्जा परिसङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घबीच सहयोग र सहकार्यका लागि आज (साेमबार) समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। परिसङ्घका तर्फबाट अध्यक्ष गुणराज ढकाल र महासङ्घका तर्फबाट अध्यक्ष होमनारायण श्रेष्ठले हस्ताक्षर गरेको उक्त समझदारीपत्रअनुसार ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको पहुँच विस्तारमा जोड दिइने उल्लेख छ।

ग्रामीण तथा बजार क्षेत्रमा ऊर्जाको विस्तार, ऊर्जामा आधारित लघु उद्योग स्थापना र साना पूर्वाधार निर्माणको माध्यमबाट ग्रामीण क्षेत्रको अभाव कम गर्न दीर्घकालीन कार्यक्रमका लागि समेत साझेदार बन्नसक्ने बताइएको छ।

नेपालभरिका गाउँपालिकामा नवीकरणीय ऊर्जाका प्रविधिहरूको विकास तथा विस्तार गरी ग्रामीण जनतामा आधुनिक ऊर्जाको पहुँच पुर्‍याई गरिबी निवारण गर्ने गतिविधिमा टेवा पुर्‍याउन दुई निकायबीचको संस्थागत सहकार्य गर्नका लागि मार्गप्रशस्त गर्नेछ।

राष्ट्रिय प्रसारणको विद्युत् सुविधा पुग्न नसकेका ग्रामीण क्षेत्रका महासङ्घसँगको सहकार्यमा लघु तथा साना जलविद्युत्, सौर्य ऊर्जा, वायोग्यास, जैविक ऊर्जा, वायु ऊर्जा जस्ता नवीकरणीय ऊर्जाका स्रोतहरूको विकास गरी विपन्न जनतामा आधुनिक ऊर्जाको भरपर्दो सेवा विस्तार गर्न सकिने परिसङ्घका अध्यक्ष ढकालले बताए।

परिसङ्घले सङ्घीय, प्रादेशिक सरकारहरू लगायतका सम्बन्धित निकायमा नवीकरणीय ऊर्जा प्रवर्द्धन र विकास सम्बन्धमा नीति निर्माण, कार्यक्रम र आयोजनाहरू तर्जुमा गर्दा र सामुदायिक संस्थाहरू, निजी क्षेत्र र गैरसरकारी संस्थाहरूसँग साझेदारी गरी ऊर्जाको सुलभ र भरपर्दो उपलब्धताका साथै ऊर्जाको माध्यमबाट आयआर्जन गर्न गराउन वकालत गर्दै उपयुक्त रूपमा प्रभावकारी भूमिका निर्वाह गर्ने उल्लेख गरे। (रासस)

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४