खेमराज सापकोटा, इटहरी, ४ फागुन –‘कृषि, पर्यटन, उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार’ भन्ने नाराका साथ मोरङको सुन्दरहरैचामा तेश्रो ‘सुन्दरहरैचा एक्स्पो’ शुरु भएको छ।

सुन्दरदुलारी उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको एक्स्पोको शनिबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गरे। एक्स्पोको उद्घाटन गर्दै सभामुख महराले नेपालमा भौगोलिक र वातवरणीय दृष्टिले विकास र पर्यटनको अत्याधिक सम्भावना रहेको बताए। ‘उत्पादन र कृषिको क्षेत्रमा प्रवद्र्धन गर्न सकेमात्र देशको सम्वृद्धि सम्भव छ,’ उनले भने।

नेपालको समृद्धिको आधार पर्यटन क्षेत्र नै भएको उल्लेख गर्दे सभामुख महराले पर्यटन क्षेत्रको बिकास गर्न सके समग्र मुलुकको बिकास हुने धारणा पनि राखे । पर्यटन क्षेत्रबाट मुलुकको बिकास गर्नका लागी राज्यसंग स्पष्ट योजना हुन जरुरी रहेको उनको भनाई छ।

फागुन १२ गतेसम्म सञ्चालन हुने एक्स्पोमा औधोगिक उत्पादन, कृषि उत्पादन, सूचना प्रविधि, वैकल्पिक उर्जा, घरायसी सामग्री, विद्युतीय सामग्री, अटोमोवाइल्स, बैक तथा वित्तीय संस्था लगायतका एक सय ८५ स्टल रहेका छन्।

उपभोक्ता, उत्पादक तथा विक्रेताहरुलाई एकै ठाउँमा जमघट गराउने उद्देश्यसहित शुरु भएको एक्स्पोका थप आकर्षणका रुपमा हेलिकप्टर टुर प्याकेज, वालउद्यान, सांस्कृतिक कार्यक्रमहरु रहेका छन्।

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

२०७६, ३ माघ शुक्रबार २०:३१

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

२०७६, ३ माघ शुक्रबार १७:४८

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

२०७६, ३ माघ शुक्रबार ०९:११

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

रोकिएन छाउपडी गोठ बनाउन

रोकिएन छाउपडी गोठ बनाउन

२०७६, ५ माघ आईतवार ०८:०७

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

२०७६, ४ माघ शनिबार १५:२२

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

२०७६, ३ माघ शुक्रबार २१:११

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

२०७६, ४ माघ शनिबार १३:११